दलित आन्दोलन र वैज्ञानिक समाजवादबारे आहुति
वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग विश्लेषण’जस्तो समाजशास्त्रीय पुस्तकलगायत थुप्रै साहित्यिक, साँस्कृतिक, राजनीतिक एवं बिचारधारात्मक लेख रचनाहरु लेखेर आफूलाई अब्बल दर्जाका कवि, आख्यानकार र बिचारकका रुपमा स्थापित गर्न सफल उनी काठमाडौं उपत्यकाका एक रैथाने बहुप्रतिभाशाली युवा राजनीतिक नेता हुन् । नवयुवा कालमा तत्कालीन एक वामपार्टी ‘सर्वहारा श्रमिक संगठन’का सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनी नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र हुँदै अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा एक माथिल्लो स्तरका नेताका रुपमा रहेका छन् ।

Mr. Bishwabhakta Dulal, Guest Speaker at Nepal Social Work Symposium 2016

साझा सवाल अंक २२१ : नयाँ संविधानमा दलितका मुद्दा । दैलेख ।

Bishwo Bhakta Dulal 'Aahuti' (Political Analyst) - Fireside | 16 December 2019

Bishwo Bhakta Dulal 'Aahuti' ~ Caste System in Nepal: Past and Present

सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Nepal Ko Sambidhan 2072 with Bishwo Bhakta Dulal Aahuti

What do Nepalis want from their new government? - World Questions podcast, BBC World Service

नेपाली समाजको वर्गविन्यास | Nepali Samajko Bargabinyas | आहुति | Aahuti

Trump Attends NBA Finals, Cries Election Fraud in California & Storms Out of Interview

Historic sea drone rescue near Strait of Hormuz for Apache helicopter crew members

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 26 gate 2083.

The Xi-Kim Summit: Why China Is Strengthening Ties With North Korea | WSJ News

As Sagrada Família enters final phase, residents fear being forced out

Trump says 2 Apache helicopter crew members are safe after crash near Strait of Hormuz

साझा सवाल अंक २५८ : बदलिँदो समाज बदलिँदो चालचलन । काठमाडौं ।

चालाक कौवे के साथ खेल हो गया #EP3220 #pradeepsinghanalysis #apkaakhbar

Trump storms out—retreat under pressure or savvy politics?

प्रदिप गिरी र आहुतिको खरो बहस, माक्सबाद र आजको लोकतन्त्र Pradeep Giri VS Ahuti

Feynman Explains Why light does not move

