जन्म महिनामा बिवाह गर्न मिल्छ? | Janma Mahina Ma Bihe Garna Milxa? शास्त्रले के भन्छ?

नमस्कार ।। शुद्धधार्मिक Youtube Channel Sanskar Sagar TV मा हार्दिक स्वागत छ । नेपाली व्याख्या वर र कन्या यदि पहिलो गर्भबाट उत्पन्न भएका (जेठा) हुन् भने जन्ममहिना, जन्मनक्षत्र, जन्मतिथि, जन्मलग्नमा विवाह गर्नुहुँदैन । यदि दुवै दोस्रो गर्भबाट उत्पन्न भएका छन् भने दुवैको विवाह जन्ममासादि (जन्म महिना, जन्म नक्षत्र, जन्म तिथि, जन्म लग्न) मा हुँदा पुत्र उत्पन्न गर्नेवाला हुन्छन् । यस्तो विद्वानको मत छ । पीयूषधारा विशेष: यस्तो निषिद्ध समयमा विवाह गर्नहुँदैन भन्ने वसिष्ठको पनि मत स्वजन्ममासक्षतिथिक्षणेषु वैनाशिकाद्युक्षगणेषु चैवम् । नोद्वाहमात्माभ्युदयाभिकाङ्क्षी नैवाद्यगर्भद्वितयं कदाचित् ॥ (वसिष्ठ) यसैगरी नारदजीको पनि सोही मत छ : न जन्ममासे जन्मर्थो न जन्मदिवसेऽपि वा । आद्यगर्भसुतस्याथ दुहितुर्वा करग्रहः ॥ (नारद) जन्मदिनका वारेमा केही अपवाद पनि पाइन्छन् । जगन्मोहनमा यसरी बताइएको छ : जातं दिनं दूषयते वसिष्ठः पञ्चेव गर्गस्त्रिदिनं तथात्रिः । तज्जन्मपक्षं किल भागुरिश्च व्रते विवाहे गमने क्षुरे च ॥ (जगन्मोहन) दोस्रो, तेस्रो आदि गर्भका लागि भने शुभप्रद रहने पीयूषधाराटीकाकारको मत छ । यसैगरी जन्ममहिनामा पहिलो गर्भका बाहेकका लागि विवाहादि कार्य सुखद् रहने कुरा च्यवनले यसरी बाएका छन् : जन्मर्धे जन्ममासे वा तारायामथ जन्मनि । जन्मलग्ने भवेदूढा पुत्राढ्या पतिवल्लभा ॥ (च्यवन) चण्डेश्वलरले पनि सोही कुरा बताएका छन् : जन्ममासे तु पुत्राढ्या धनाढ्या जन्मभोदये । जन्मलग्ने भवेदूढा वृद्धा सन्ततिसौख्यभाक् ॥ (चण्डेश्वर) OFFICE: Santosh Jyotish Tatha Vastu Paramarsha Kendra Address: Banganga- 4 kapilvastu E-mail : [email protected] Contact: 9867468735(only Appointment) Website: https://nepalastrovision.com/ Astro Prakash Poudel   / prakashpoudel0   Official face book Page :   / santoshjyotishtathavaastuparamarshkendra   SUBSCRIBE NOW #Sanskar_SagarTV #Prakash_Poudel ।। धन्यवाद ।। Thanks For Waching .......

नाडी दोष हुदा विवाह गर्न मिल्दैन ? नाडी दोषको निवारण Nadi Dosha in Marriage Solution
▶︎

मंसिरमा जन्मिएका मानिस कस्ता हुन्छन |भाग्य,प्रेम,जागिर,शुभ वर्ष|Birth months prediction in neoali

आफ्नो पापलाई कसरी शुद्ध गर्ने? पाप कसरी पुर्ण शुद्ध हुन्छ?

कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar today news

आफ्नो जन्म दिनमा के को पूजा कसरी गर्ने ? ( Afno janma dina ma ke ko puja kasari garne ?)

Harihar Adhikari ll विवाह गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? Margadarshan

आफै चिना हेरेर गुणमिलान गर्ने तरिका | How to do matchmaking by Kundali

गोत्र के हो ? सगोत्रमा किन विवाह गर्नु हुदैन ।। Tulasi Guru

बाफ्रे ! प्रचण्ड बाबुराम पक्राउ ? पर्नुका कारण बाल सैनिकले मुद्दा जिते ! सर्वोच्च बाट परमादेश जारी ?

भुलेर पनि विवाह यी बारमा नगर्नु, divors अवश्य हुन्छ, कुन बार गर्ने, हेर्नै पर्ने भिडियो, Bibah

भारतीय सेना लखेटे नेपालीले बालेनको खेल सुरु, कसले दियो अमरेसलाई गणतन्त्र ढल्ने सूचना?

कुन सालमा जन्मेको के बर्ग हुन्छ कसरी थाहा पाउने‚ १२ बर्गहरुको शुभ र अशुभ दिनहरु।।Tika Sherpa

कुन समय जन्मेको मानिस धनी र भाग्यमानी/खुलेयो सत्य पोल/बजे अनुसार जन्म,मृत्यु सम्पुर्ण।

संसदमा रास्वपाका सांसदहरुको आक्रामकरुप: अर्थमन्त्री स्वर्णिमको खेदो खन्ने प्रतिपक्षलाई दिए कडा दनक !

कुन बार जन्मेका मानिसको भाग्य कस्तो/दिव्य भबिश्यवाणी/shreeguru/सातवार भबिश्यवणी।

कस्को जुठो कति दिन बार्ने? काका काकीको जुठो एक साल सम्म बार्नु पर्छ? जुठो सुतक निर्णय!

२०८३ साल विवाह लगनहरु। 2083 saal bihe lagan. Astro dr krishna regmi

विवाह गर्नुपूर्व के कस्ता कुरामा ध्यान दिनुपर्छ ? विवाहे ग्रहशुद्धिज्ञानम् || Bibaha Grahasuddhi

आफ्नो श्रीमानको दोस्रो विवाह देख्नु, सौता ल्याएको देख्नु, सपनाको फल, Sapanakofal, सपनाकोसंकेत, Dream