साझा सवाल अंक २८३ : निर्वाचनको पक्ष र विपक्ष । काठमाडौं ।

गैरदलीय चुनावी सरकार बनेपछि देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल भनिने नेपाली काँग्रेसले महासमिति बैठक सम्पन्न गरेको छ भने रेग्मी सरकार विघटनको माग गर्दै चुनावमा भाग नलिने बताइरहेको नेकपा- माओवादीले केन्द्रीय समिति बैठक डाकेको छ । शहरमा बुद्धिजीवी र सम्भ्रान्तका बीचमा हुने बहस हेर्ने हो भने चुनाव कठिन छ, झण्डै असम्भव नै । तर अघिल्लो हप्ता साझा सवालका लागि पश्चिम नेपालका मतदाताहरूको मनस्थिति बुझ्न केही जिल्ला पुग्दा, गाउँका मतदाता चुनावको मिति र उम्मेदवार घोषणा हुनासाथ भोट हाल्न आतुर देखियो । सँगै केही दल भने चुनावमा भागै नलिने बताइरहेका छन् । चुनावको उपयोग किन र विरोध किन? साझा सवालको यो बहसमा हामीसँग नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा- माओवादीका नेता कुलप्रसाद केसी 'सोनाम' हुनुहुन्छ ।

साझा सवाल अंक २६६ : युवा नेताको भूमिका । काठमाडौं ।
▶︎

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night

Sajha Sawal 20 Mar - People's questions to MP's in Bajhang

दिल्लीमा रवि : सीमा विवादमा वालेन्द्रले बेलायतलाई तानेपछि भारत रुष्ट, तेस्रो पक्ष अस्वीकार्य

जङ्गलका दुई थुङ्गा फूल | The Wild Flowers | Herne Katha EP145 - हेर्ने कथा

साझा सवाल अंक ११८ : एमाले नेता केपी शर्मा ओली । ललितपुर ।

प्रधानमन्त्री ओलीको रोचक रोचक  बोली ! POWER NEWS With Prem Baniya.

मानियाको कथा  | Maniyako Katha | Herne Katha EP167 - हेर्ने कथा

साझा सवाल अंक ११५ : पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल । ललितपुर ।

साझा सवाल अंक २२१ : नयाँ संविधानमा दलितका मुद्दा । दैलेख ।

साझा सवाल अंक १५९ : माओवादी विस्तारित वैठक । गोर्खा ।

The Nation Speaks” With Rajendra Baniya | Indira Rana Magar | Sajida Khatun Siddiq  | Ringla Yadav |

कपनमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै Gagan Thapa

Shajha Sawal - Episode 500 - Prime Minister Sher Bahadur Deuba, PM re-elected after 13 years

साझा सवाल अङ्क ५१६ - राजनीतिक ध्रुवीकरण
▶︎

साझा सवाल अङ्क ५१६ - राजनीतिक ध्रुवीकरण

साझा सवाल अंक ८३ : राजनीतिक असफलता। काठमाडौं ।

साझा सवाल अंक ३८७ : सशस्त्र द्वन्द्वपछिका १० वर्ष । रुकुम ।

What do Nepalis want from their new government? - World Questions podcast, BBC World Service

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

साझा सवाल अंक २७ : वाइसिएलको राजनीति । काठमाडौं ।