ताकमकोटमा भयो अनौठो घटना ! पुजा गरेपछि मात्रै स्टार्ट भयो हलीकप्टर/ takam kot
म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत परिसरमा जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माणको शिलन्यास कार्यक्रममा शुक्रबार अनौठो र आश्चार्यजनक घटना भएको छ । अतिथि लिएर ताकमकोत परिसरमा ल्याड गरेको एयर डाइनेस्टिक कम्पनीको ५ सिटे क्षमताको हेलीकप्टर फर्कने क्रममा अनौठो घटना भएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, सिद्धार्थ बैङ्कका सिइओ शेरबहादुर बुढाथोकी, मन्त्रि थापाका निजी सचिव याम गर्बुजा र एक जना अंगरक्षकलाई लिएर हेलीकप्टर ताकमकोत गएको थियो । करिब डेढ घण्टाको शिलन्यास कार्यक्रम सकिएर अतिथिहरु चढी सकेपछि पाइलट अरुण मल्लले उडाउन खोज्दा हेलीकप्टर स्टार्ट (चालु) भएन् । ‘तीन पटक सम्म प्रयास गर्दा स्टार्ट नभएपछि इञ्जिनियरलाई फोन गरेर सोधे । सबै इञ्जिनिहरु ठिक अवस्थामा थिए । धेरै प्रयास गर्दा पनि सफल नभएपछि स्थानीयबासीको सुझाव अनुसार अतिथि र म गएर जगन्नाथ मन्दिरमा पुजा आजा ग¥यौ’ पाइलट मल्लले भने ‘पहिला मन्दिर मात्र परिक्रमा मात्र गरेको थिए । टिका पनि लगाइन् । प्रसाद पनि खाएको थिइन् । पछि पुजा गरेपछि हेलीकप्टरको इञ्जिन स्टार्ट भयो । हामी सकुशल काठमाडौ पुग्यौ । मेरो २४ वर्ष उडान अनुभवमा यस्तो घटना कहिल्यै भएको थिएन् ।’ पाइलट मल्लले हेकीकप्टर स्टार्ट भएपछि मन्दिरमा पाँच हजार रुपैयाँ भेटि चढाएका थिए । भिडियोः रेशम छन्त्याल र गोपाल आचार्य ।

ध.गा.पा ताकम ७ म्याग्दी personal history about takam Myagdi

म्याग्दीको चर्चित कोट एकपटक पुग्नैपर्ने ठाउँ | Takam Kot Mela 2080 | Takam Kot Myagdi | Subas Khatri

कसले बेच्यो टनकपुर ? कसले गर्यो महाकाली सन्धि ? | LEAD EXPLAINER | E12

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

DHRAPANI - A BEAUTIFUL TOURISM DESTINATION || MYAGDI || NOMAD DREAM

Nepal Traffic Police Epic Checking 🤣🔥 | Chill Mama

२०१९ मा बझाङ्गे युवराजलाई यसकारण गो ली हानियो। खस क्षेत्रीको ईतिहास, उत्पत्ति र संस्कृति। khas

Incredible Safari Moments Caught on Camera

६० वर्षिय बजैकाे कति मिठाे स्वर अाहा ... at Myagdi Takam panche baja part 3

Unbelievable Workers Compilation | Working with Talented Engineers #45 #adamrose #smartworkers

Takam kot #Dashain mela 2079

TAKAM KOT MANDIR 2079 VIDEO

Ride to West Myagdi || Darbang,Dharapani,Takam Myagdi || Roila Vlogs || Part 1

काठमाण्डौंको गोकर्ण जंगलमा चरम अतिक्रमण, रुख काटेर कंक्रिट ठड्याएपछि जागे जनता,रास्वपा सांसद फिल्डमा

Unbelievable Smart Worker & Hilarious Fails | Construction Compilation #5 #adamrose #smartworkers

दिर्घ राेगिहरूका लागि उचित गन्तव्य The natural medicament hot spring center Tatopani Kunda, Myagdi

म्याग्दी ताकम गाउँ। New Nepali Lok Song Myagdi Takam Gaun Amit Bishwokarma Sushila Bishwokarma

भेटियो पहरमा रहस्यम चिजहरु, पुलबाट दैनिक मान्छे लड्छन, स्थानिय सरकारलाई जनगुनासो । Rolpa Pachhabang

धार्मिक,पर्यटकीय,ऐतिहासिक,महत्व बोकेको ताकमकोट मन्दिर Myagdi Biggest Temple Takam Kot

