कोरियन भाषाको व्याकरण || भाग - ७ || नामयोगी || Preposition || 전치사 || सन्तोष सरबाट ! नपढि सुखै छैन्।
कोरियन भाषाको व्याकरण || भाग - ७ || नामयोगी || Preposition || 전치사 || सन्तोष सरबाट ! नपढि सुखै छैन्। भिडियो कस्तो लाग्छ ? हेरेर लाइक, शेयर, सस्क्राइब र कमेन्ट पनि गरिदिनुहोला । यदि कसैले यस च्यानलमा भएको भिडियो डाउनलोड गरि अर्को च्यानलमा अपलोड गरेमा कानुन अनुसार कार्बाही गरिने छ । तपाई तमाम् साथीहरुले यस च्यानलबाट निःशुल्क रुपमा कक्षा लिन सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझाब अनुसार हामी अरु पनि भिडियो तयार गर्दै जानेछौ ।| All classes relating to Korean Languages are running now. How do you think of our videos? After watching our videos do like, Share, Subscribe and comment. DEH reserves the copy right. If someone finds uploading this video on other channel, we will oblige to take action against him/her according to prevailing laws, copyright infringement act 2061. At free of cost you all our friends can take a class through this channel. As your advice and suggestion, we keep preparing our other videos. विगत २२ वर्ष भन्दा बढी शिक्षाको क्षेत्रमा विरासत भएको डिप्लोम्याटिक एजुकेशन हब अथवा वि.सं २०५७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो मजबुत प्वाँखहरुको सहायताले आफ्नो पखेटा फैलाउँदै आइरहेको छ । सुरुमा डिप्लोम्याटिक एजुकेशन हबको यात्रा डिप्लोम्याटिक एजुकेशनल कन्सल्टेन्सीको नामबाट सुरु भएको थियो । त्यतिबेला यो संस्था कुमारीपाटी ललितपुरमा अवस्थित थियो । अहिले आएर यो सस्ंथा डिप्लोम्याटिक एजुकेशन हबको रुपमा दर्ता भएको छ । जुन लगनखेल बसपार्कमा अवस्थित छ । हजुर, यसको मुख्य उदेश्य भनेको सबै देशका भाषाहरु जस्तैः कोरियाली, जापानी, अंग्रेजी, फ्रान्सेली, जर्मन, आदि भाषाहरुको स्तरलाई उकास्नु हो । त्यस्तै यो संस्थाले कम्प्यूटरको सम्पूर्ण तहको कक्षाहरु पनि सञ्चालन गर्छ । तयारी कोर्षहरुमा IELTS, PTE, GRE, GMAT, TOEFL आदिको साथै हामीले विदेश अध्ययनको लागि पनि परामर्श दिने गर्छौ । अस्थायी (क्षणिक) च्याउ उम्रेझैँ उम्रेका संस्थाहरुका माझमा, आफैँमा डिप्लोम्याटिक एजुकेशन हबले एउटा गौरवान्वित कोशे ढुङ्गा पार गरिसकेको छ । अझ आफ्नो सपना साकार पार्न चाहाने जो कोहि सबैको लागि यो मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ । यो एउटा डिप्लोम्याटिक एजुकेशन हबको नामको रुपमा, तपाईलाई मार्गदर्शन गर्न, तपाईलाई पालनपोषण गर्न र तपाईको ज्ञान फस्टाउनको लागि यसको आफ्नै नवीन सफल नीतिहरू र कूटनीति छ । अन्तमा, हामी तपाईलाई के आश्वस्त पार्न चाहान्छौ भने हामी तपाईलाई कहिले ढाट्ने छल्ने छैनौ । आउनुहोस् र हामीलाई तपाईंको महत्वकांक्षी उदेश्यहरु सुनाउनुहोस् । हामी तपाईको उदेश्यहरुलाई सजिलै पूरा गर्नेछौं । धन्यवाद र सादर डिप्लोम्याटिक एजुकेशन हब #korea #Korean #eps #Korean Language #freeclass #Basic Class #EPS Office Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. At first, it has started his Oddessey with the name of Diplomatic Educational Consultancy. At that time It was located at Kumaripati, Lalitpur. Later on, It has been registered as Diplomatic Education Hub. Which is located at Lagankhel Buspark. So, Its main purpose is to mount up the level of all types of education such as; In languages; Korean, Japanese,English, French,German, etc. Among nine seconds mushroom growth institutions. It has crossed the glorified milestone and It has still been the main attraction for everyone who really wants to make his/her dream come true. As the name Diplomatic, it has own innovative successful policies and diplomacy to guide you, to nurture you and to thrive your knowledge. In the end, We would like to assure you that we never ever scams you. Come and let us hear your dreamy goals, we will make it fulfilled with ease. Thanks & Regards Diplomatic Education Hub Lagankhel 12, Lalitpur Call:9851248347

कोरियन भाषामा पढ्नु पर्ने 800+ महत्वपुर्न बेसिक कोरियन मिनिङ मात्र 35 मिनेट मै सजिलै सिक्नुहोस💥🙆♂

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग ३ | गुणबोधक क्रिया | Quality Verb | सन्तोष सरबाट ||

📚 Beginner देखि Intermediate सम्म 아/어도 돼요 vs 지 마세요 vs 아도/어도

कोरियन भाषा पास गर्न पढ्नै व्याकरण | Method of Pronunciation | 받침 उच्चारण गर्ने तरिका | 발음 |

사회통합프로그램 사전평가 मा बारम्बार सोधिने Important Grammar | Korean Test Preparation 2026

한국의 12개월 이름 | Korean Months | कोरियन महिना – Easy Nepali Guide | Learn Korean for Beginners Class #4

2024 मा बढि सोधिएको वृत्त चित्रको सजिलै हल गर्नै तरिका || By Anita Rumba

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग २ | सन्तोष सरबाट |Korean Verb #Korean Grammar Part 2

75 दिनमा कोरियन भाषा पास गराउने प्रशिक्षक :अर्जुन बोहोरा सर संगको Exclusive कुराकानी।पूरा भिडियो

그래서, 그리고, 그런데, 그러니까, 그러므로, 그렇지만, 그러나, 하지만, Korean Grammar Salik Adhikari Korean Language Instructor

🔥 GOD UNLEASHES the Truth | Psalms 23, 35, 91 and 112 To Break Curses and Activate Abundance

सजिलो तरिकाले सिक्नुहोस् the most important Korean grammar नेपालीमा, Korean language class

korean Grammer part 2 | Present, Past, Future Tense को बारेमा मा पुरा जानकारी | Eps Topik Exam

कोरियन भाषा पास गर्न जन्नै पर्ने महत्त्वपूर्ण मिनिङ्हरु आजै जान्नुहोस | 🌍️🇰🇷🇳🇵

Chagi Soge Korean To Nepali #youtube #viral🔥

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग १ | सन्तोष सरबाट || #korea #Korean #eps|Grammar Part 1
![EP -12 अङ्क [ Number ] 슷자 || Sino Korean Number || Eps Topik || Korean language in nepali | Suman](https://i.ytimg.com/vi/ZaixFe6eq64/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLD6k2EbRMG4B0e4Izs1QFVTMDcZig)
EP -12 अङ्क [ Number ] 슷자 || Sino Korean Number || Eps Topik || Korean language in nepali | Suman

Mailay used garayko Grammar padni tarika yahi nai ho🇰🇷🇳🇵🌸

Eps Korean Language // Chapter- 1 // part -2 Grammer N+ 은/는 sajilo best trick // dreams korea1228

