2nd day||Antioch Prayer House is Live |जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ ।
2nd Day Antioch Prayer House| जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ ।२ कोरिन्थी३ः१७ 2nd day||Antioch Prayer House is Live | उहाँ (प्रभु येशू ख्रीष्ट) ले कैदीहरुलाई छुटकारा दिनु भयो । यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला । प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos Youtube मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : #bible #holy #elshaddai #spiritualvoice2080 #Timothy Neupane #isaiah Timothy #blessed #Antioch Prayer House We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict. Email: [email protected]

किन धेरै ख्रीष्टियनहरू आत्मिक रूपमा हारिरहेका छन्? सैतानको गोप्य रणनीति | Message By Timothy Neupane

पवित्र महासभा फिलाडेलफिया कतार २०२६ मे २८ कतार

psalms 23 / परमप्रभु मेरा गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुनेछैन

हजारौँ लाखौँ मानिसको उपस्थिति होला। महासभा पनि होला, प्रभुको उपस्थित छैन भने नुनबिनाको तरकारी मात्र

"अविवाहित युवाका लागि ४ मुख्य पाठ | रुफस बरालको सन्देश"

Funeral Message by Brother John Lingdong. #elshaddai @JOHNLINGDONG

Nepali Praise and Worship Song Collection/ Best worship song

आत्मा, शरिर र प्राणको पापहरु फाल्टै हुन्छ || Message By Timothy Neupane || @spiritualvoice-SV

परमेश्वरले कस्तो व्यक्तिलाई चलाउनुहुन्छ ? | What kind of person does God use? | Dhurba Sisya

चंगाई छुटकाराको गहिरो रहस्य || Ps Bishal Gurung Powerful Sermon

उपवास किन महत्त्वपूर्ण छ? Why is Fasting important? Pastor Samuel Sengupta from India.

सुन्नै पर्ने शक्तिशाली वचन by Pastor Joel Rai

नयाँ जीवनको लागि येशूको स्पर्श || Message By Timothy Neupane || @spiritualvoice-SV

पवित्र महासभा फिलाडेलफिया कतार २०२६ मे २६ देखि ३०

प्रभुको घर बनाउने मान्छे कस्तो हुनुपर्छ I प्रभुको घर कसरी बन्छ ? Message by Sammah Ligdog || 2024

Bethel Youths Podcast 2025- Episode 59 Furmit Lepcha

Top Nepali Christian song Collection/ Rohit thapa song/Lyrics video

आत्मिक अनुशासनले जीवनलाई समृद्ध बनाउछ || Gr. Anita Rasaili || NMC Dharan
![word of God[]सुन्नै पर्ने वचन by Bro. Timothy Neopaney](https://i.ytimg.com/vi/_XCkcNMi7Jo/hqdefault.jpg?sqp=-oaymwFBCNACELwBSFryq4qpAzMIARUAAAAAGAElAADIQj0AgKJDeAHwAQH4Af4JgALQBYoCDAgAEAEYciBRKEEwD7gC8xg=&rs=AOn4CLD-6neXxb2RwomTnuFctPCYbu9vDA&usqp=CCY)
word of God[]सुन्नै पर्ने वचन by Bro. Timothy Neopaney

