मलामासले यसपालि पूजा भएन, हेर्नुहोस् पोहर सालको कुलपूजा भिडियो जेठपुनिको विशेष भिडियो रुकुम पश्चिम 🙏
Hariom Okay Chha II मलामासले यसपालि पूजा भएन, हेर्नुहोस् पोहर सालको कुलपूजा भिडियो जेठपुनिको विशेष भिडियो रुकुम पश्चिम 🙏 #ठुलिबार्खु #पुनमगर #कुलपूजा #जेठपुनिमा #रुकुमपश्चिम #आठबिसकोट12 #Thulibarkhu #PunMagar #KulPuja #RukumWest #NepaliCulture #MagarCulture #TraditionalPuja #JethPurnima #NepalHeritage #Rukum #NepaliVlog #VillageLife #CulturalVideo #nepaltradition 🙏 पोहर सालको कुल पूजामा धामीहरूको अनौठो नाच 🙏 आठबिसकोट नगरपालिका–१२, ठुलिबार्खु, रुकुम पश्चिममा बसोबास गर्ने सम्पूर्ण पुनमगर समुदायको परम्परागत तथा मौलिक शैलीमा सम्पन्न हुने कुल पूजाको रमाइलो भिडियो। कुल देवताको पूजा, धामीहरूको अनौठो नाच, धार्मिक आस्था र पुर्खौंदेखि चलिआएको संस्कृति यस भिडियोमा हेर्न सकिन्छ। यसपटक मलमास परेकाले कुल पूजा तथा पूजा–अर्चना गर्न नमिले पनि पोहर सालको यो भिडियोले पुराना सम्झनाहरू ताजा बनाएको छ। हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न यस्ता कार्यक्रमहरूको विशेष महत्व रहेको छ। यो भिडियो हेरेपछि तपाईंलाई कस्तो लाग्यो ? आफ्नो विचार Comment मार्फत अवश्य लेख्नुहोस्। भिडियो मन परे Like, Share र Subscribe गर्न नभुल्नु होला। 🙏❤️

शंकर सुनारको कुराले सुमन परियार दोहोरी गाउदा गाउदै उठेर हिडे | #enepalrodhighar

Laidim Kya Ho Rune Mohani • Shree Ram Thapa Magar • Gumi Gharti Magar • Typical Kaurah Song 2083

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

रुकुमकोट छापामार हिड्ने बाटो || West Rukum to East Rukumkot || West Rukum Gotamkot Gorilla Trail

Typical Thado Bhaka - Dhan Bahadur Gurung | Chija Tamang | Nirjala Gurung - New Typical Song 2082

डरलाग्दो जङ्गल भित्र ९९ बर्सिय हजुर आमाको घर,पिपल डांडाको ड रलाग्दो रहस्य खुल्यो nayandra chemjong

बनझाँक्रीले गायब बनाएका १५ वर्षका फुच्चे धामी || जमिन खोतलेर अचम्मै लाग्ने वस्तु निकाले

नेपालकै सबैभन्दा खतरनाक बाटो | जुम्लाको अनौठो र सुन्दर संसारको खोजी most dangerous hoghway of nepal

Organic Bread Cooked On A Boat || Eastern Rural Nepal ||

Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका - Raju Pariyar • Manju BK • New Nepali Typical Song 2081

🐍 😱 King Cobra Snake Rescue in Nepal | खतरनाक किङ कोब्रा साँप घाइते अवस्थामा भेटियो !

अन्तै बिहे हुन ३दिन बाकी थियो भागेर अन्तरजातिय बिहे गरे,बुवाको अन्तिम बिदाईमा अनुहार सम्म देख्न पाईन

भारतको धार्चुला बजार | नेपालीलाई माया गर्ने मान्छेहरु | नेपाली पैसा पनि चल्ने ठाउँ | Dharchula Bazar

नेपाली ब्रो को श्रीमतीको अन्तिम बिदाइ पशुपति आर्यघाट

जनश्रमदान बाट काठे पुल हाल्ने काम गरिदै ।

Sisnu ko tarkari banaune tarika | Stinging nettle curry recipe | Sisno recipe in Nepali

पोखरामा जमिन मुनी अर्को अदभुत संसार | Mahendra Cave | Cave | Tourists Place in Pokhara

ROLPA JALJALA TREK॥🥰Best place In Rolpa😱मेरो मन नै छुतेछ रोल्पा जलजला मा🥹🫶@kapidvlogs8287हेर्नुस ल

आधा दिमाग गुमाएका सुरेन्द्र बस्नेतको दर्दनाक जीवन सहयोगको अपिल व्हीलचेयरको खाँचो @Hariomokaychha

