"हाम्रो सुनवल" मा यहाँहरूलाई हार्दिक स्वागत छ।
सुनवल नगरपालिकाको सहकार्य र सामुदायिक रेडियो दाउन्ने एफएम १०३.४ मेगाहर्जको उत्पादनमा तयार पारिएको कार्यक्रम "हाम्रो सुनवल" मा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी पश्चिम नवलपरासीको सुनवल नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका महत्वपूर्ण गतिविधि, नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्माण भइरहेका पूर्वाधार तथा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ। सुनवल नगरपालिका स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई आफ्नै नगरभित्र गुणस्तरीय उपचार उपलब्ध गराउने अभियानमा सक्रिय रूपमा अगाडि बढिरहेको छ। नगरपालिकाले प्राथमिक स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवासम्मको पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरूलाई थप व्यवस्थित बनाउने, सेवा विस्तार गर्ने तथा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्ने कार्य भइरहेको छ। यसले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ। सुनवल नगरपालिकाले दीर्घरोगी बिरामीहरूको सुविधाका लागि डायलाइसिस सेवा केन्द्र स्थापना गर्ने तयारीसमेत गरिरहेको छ। मिर्गौला रोगबाट पीडित बिरामीहरूले उपचारका लागि अन्य जिल्लासम्म पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सुनवल नगरपालिकाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद न्यौपानेसँगको कुराकानी ।

Frequency Of God 963 Hz ✨ Attract Miracles, Divine Blessings & Deep Inner Peace In Your Life

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 1 gate 2083.

सुधनको सफाइ र स्वर्णिमको आक्रोश कति जायज ? | MANISH JHA | PRASTA PRASHNA S02E10

नेपालकै सबैभन्दा खतर्नाक बाटो | गोर्खा चुम भ्यालीको ऐतिहासिक यात्रा | यसरी पुगिन्छ स्वर्ग जस्तो गाउँ

‘हरित आर्थिक वृद्धिः तिन तहका सरकारविच समन्वय’ || उमेश मैनाली ||

God Says:"STOP HERE — LISTEN AND HEAR ME SPEAK"/God Message Now/God Message

Weight Loss : Intermittent Fasting - १६ घण्टा नखाने, एक छाक टन्न मासु ! |Dr Bijesh| |Podcast Ep17|

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश ।

Pork Shot! A West Tunnel Exclusive Mini-Game - Hermitcraft 11 | Ep 24

ज्ञानेन्द्र शाही र स्वर्णिम वाग्लेको घम्साघम्सी: ज्ञानेन्द्र जी २ अर्ब होइन २ रुपियाको प्रमाण दिनुस्

New Jellyfish Aquarium • Healing of Stress, Anxiety and Depressive States • Goodbye Insomnia #30
![Bukłaki [#21] Czy św. Faustynie naprawdę objawił się Jezus? || siostra Gaudia Skass](https://i.ytimg.com/vi/2l9eQV4hPGc/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLADJsmyMp-Wc5cF6xpo5LTN8eOXpA)
Bukłaki [#21] Czy św. Faustynie naprawdę objawił się Jezus? || siostra Gaudia Skass

The Sweet Reward After a Busy Day ❤️ Harvesting Giant Fish and Picking Up My Daughter From School

News🔴nepalinews l aaja ka mukhya Samachar,nepali Samachar live

जब बिकाश बने बिक्की अनि बि टि बने सलिना |Best of Bikash Aryal and B.T Kanchha || Comedy Darbar Video

रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादव

HOLY ROSARY TODAY THURSDAY, JUNE 11, 2026 ST. JUDE THADDEUS & LUMINOUS MYSTERIES | DAILY HOLY ROSARY

