BULDAK RAMEN MUKBANG || FUNNY NEPALI MUKBANG || DAIKOVLOG

म निर्मल श्रेष्ठ (Daikovlog) फोटोग्राफर तथा ब्लगर हाम्रो भिडियोहरुमा जात्रा मठ मन्दिरहरु तथा विभिन्न मनोर्जनात्मक ठाउँहरू , रमाइलो moment, THIS IS OLD VIDEO दैनिक जीवनका झलकहरू र त्यहाँको महत्त्व जानकारी र खाने परिकारहरु रमाइलो दृश्यहरू देखाउने गरिएका छौं। संस्कृतिका झलक र रमाइलो पलहरू सकेको भिडियोमा कैद गरिएर हजुरहरु माझ पुर्याउन खोजेका छौं । यदि तपाईंलाई हाम्रो भिडियो मन पर्यो भने Like 👍, Comment 💬 र Channel Subscribe 🔔 गर्न नबिर्सनु होला। यस्तै vlog, jatra, travel र daily life video हेर्नको लागि हाम्रो channel लाई support गर्नुहोस्। तपाईंहरूको support ले मलाई अझ राम्रो भिडियो बनाउन प्रेरणा दिन्छ। 🙏 थप जानकारीको लागि हाम्रो फेसबुक पेजमा साथ दिनसम्पर्क गर्न सक्नु हुन्छ ⬇️ https://www.facebook.com/share/183vgFB7YU/ #daikovlog #dailyvlogs music source: https://www.no-copyright-music.com