प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? बाल विकासका मुख्य क्षेत्रहरु | दिनभरिका कृयाकलाप र रुटिन

प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? बाल विकासका मुख्य क्षेत्रहरु | दिनभरिका कृयाकलाप र रुटिन #artofteaching2021 ➤ भिडियोको बारेमा आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? दिन भरि गरिने कृयाकलापहरु के के हुन ? बाल विकास पाठ्यक्रम २०७७ ले व्यवस्था गरे अनुसार दैनिक कृयाकलाप सहितको रुटिन सहित प्रस्तु गर्ने प्रयास गरेको छु । पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो । प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि हो । Welcome to its video content today. What will be taught in the early childhood development class in this video content? What are the activities to be done throughout the day? I have tried to present the routine with daily activities as arranged by the child development curriculum 2077. The main objective of the pre-primary class is to prepare all the children for school by means of various recreational activities. Since early childhood development guidelines address what and how to teach children in the classroom, the Early Childhood Learning and Development Standards (2068) are helpful in current situations where children are at home. A major purpose of this standard is to provide a vehicle for shared discussion among parents involved in the care and learning of young children, experts in early child development, and all community members about what reasonable expectations can be of these children and how they can be met. ➤मेरो बारेमा म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद । ➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W निवेदन Download Link: https://shorturl.at/ghjMY Please Connect With: Website: https://www.bidurhari.com.np/ Facebook Page :   / acharya.bidurhar  

हरेक ECD शिक्षकले हेर्नै पर्ने भिडियो | ECD / प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रम 2077
▶︎

हरेक ECD शिक्षकले हेर्नै पर्ने भिडियो | ECD / प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रम 2077

MONTESSORI भनेको के हो ? हरेक अभिभावकले बुभ्ःनु पर्ने कुरा : Biz woman With Kumud Chhatkuli Bhatta
▶︎

MONTESSORI भनेको के हो ? हरेक अभिभावकले बुभ्ःनु पर्ने कुरा : Biz woman With Kumud Chhatkuli Bhatta

शिक्षक सेवा आयोग नि.मा.वि. तह सबैभन्दा उत्कृष्ठ सामाग्रि
▶︎

शिक्षक सेवा आयोग नि.मा.वि. तह सबैभन्दा उत्कृष्ठ सामाग्रि

प्रारम्भिक बालविकास: मानव विकासको जग  | प्रारम्भिक बालविकासका पक्षहरू |  महत्वपूर्ण अध्ययन सामग्री
▶︎

प्रारम्भिक बालविकास: मानव विकासको जग | प्रारम्भिक बालविकासका पक्षहरू | महत्वपूर्ण अध्ययन सामग्री

के तपाई वालविकास सहजकर्ता शिक्षक हुनुहुन्छ ?बालबालिकालाई सजिलैसंग कसरि सिकाउने Motivational training
▶︎

के तपाई वालविकास सहजकर्ता शिक्षक हुनुहुन्छ ?बालबालिकालाई सजिलैसंग कसरि सिकाउने Motivational training

वार्षिक शैक्षणिक योजना भन्नाले के बुझिन्छ ?
▶︎

वार्षिक शैक्षणिक योजना भन्नाले के बुझिन्छ ?

२०७८/१२/१९ मा शिक्षक सेवा आयोग प्राथमिक तहको प्रथम पत्रको समाधान (TSC Primary Level Question)
▶︎

२०७८/१२/१९ मा शिक्षक सेवा आयोग प्राथमिक तहको प्रथम पत्रको समाधान (TSC Primary Level Question)

Pre-School Education and Child Development: Are Parents Taking the Right Approach? | Meenakshi Dahal
▶︎

Pre-School Education and Child Development: Are Parents Taking the Right Approach? | Meenakshi Dahal

दैनिक पाठयोजना कसरी बनाउने ? #nepaliadhyan
▶︎

दैनिक पाठयोजना कसरी बनाउने ? #nepaliadhyan

What is Soft Skills?  Elaboration of soft skills under the integrated curriculum of Grade 1 - 3
▶︎

What is Soft Skills? Elaboration of soft skills under the integrated curriculum of Grade 1 - 3

How Child Development Shapes the Future | Samjana Basnet | Ep. 1 - Dr. Ganga Pathak
▶︎

How Child Development Shapes the Future | Samjana Basnet | Ep. 1 - Dr. Ganga Pathak

प्रभावकारी सिकाइका लागि असल शिक्षकमा हुनुपर्ने गुणहरू । Characteristics Of a good teacher
▶︎

प्रभावकारी सिकाइका लागि असल शिक्षकमा हुनुपर्ने गुणहरू । Characteristics Of a good teacher

🔴 24/7  Relaxing Park Ambience: Birds, Water & Sunshine for Stress Relief
▶︎

🔴 24/7 Relaxing Park Ambience: Birds, Water & Sunshine for Stress Relief

बालबालिकालाइ कस्तो व्यवहार गर्ने Child Psychology & Child Development कस्तो Attitude देखाउने Child
▶︎

बालबालिकालाइ कस्तो व्यवहार गर्ने Child Psychology & Child Development कस्तो Attitude देखाउने Child

पुर्ववाल्यावस्था | उत्तर वाल्यावस्था || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का
▶︎

पुर्ववाल्यावस्था | उत्तर वाल्यावस्था || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का

३ प्रश्नको लागि निकै दावेदार Human & Child Development Education Teacher Service Commission Exam Imp
▶︎

३ प्रश्नको लागि निकै दावेदार Human & Child Development Education Teacher Service Commission Exam Imp

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips
▶︎

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips

प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम २०७७ । ECD New Curriculum 2077 . वालविकास पाठ्यक्रम २०७७ ।
▶︎

प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम २०७७ । ECD New Curriculum 2077 . वालविकास पाठ्यक्रम २०७७ ।

बालबालिकालाई सिकाउने तरिका
▶︎

बालबालिकालाई सिकाउने तरिका

TSC मा नाम निकाल्ने Perfect Trick! यी २० प्रश्न नपढी परीक्षामा नजानुहोला।
▶︎

TSC मा नाम निकाल्ने Perfect Trick! यी २० प्रश्न नपढी परीक्षामा नजानुहोला।