#स्वागत तथा बिदाई कार्यक्रम -२०७८ (कक्षा ११ र १२)# Welcome cum Farewell Program-2078
#स्वागत तथा बिदाई कार्यक्रम -२०७८ (कक्षा ११ र १२)# असहजतामा पनि सहजता खोज्दै, समय सापेक्ष आफ्नो सम्पूर्ण शैक्षिक कार्यक्रमलाई, जहिल्यै updated अथवा अद्यावधिक गर्दै, गुणस्थरीय शिक्षामा अघि बढीरहन,े यो तपाइँ हाम्रो विद्यालय वा कलेज, पुष्पसदनले आफ्नो सबै प्रकारका Virtual/Online तथा Physical कार्यक्रमको आयोजना गरिरहेको तपाइँहरु सबैलाई अवगत छदैछ । मुख्यरुपमा, “जीवन जिउनुको अर्थलाई बुझेर आफ्नो जिन्दगीलाई सार्थक बनाउनु पर्छ” भन्ने कुरालाई ध्यानमा राख्दै, गुणस्तरीय पठन पाठनलाई आत्मसाथ गर्दै, विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर, सकेको र सम्भव भएसम्म, यस विद्यालय वा कलेजले आफ्नो विशिष्ट तथा उत्कृष्ट स्तरका शिक्षक तथा प्रोफेसरहरुको कडा मेहेनतका साथ, विभिन्न प्रकारका कठिनाईका बावजुत संघर्ष गरिरहेको छ । एउटा गाडी अघाडि गुड्न, त्यसले घर्षणको सामना गर्नै पर्छ । एउटा चङ्गा उचाईमा उड्नको लागि, त्यसमा डोरीले पछाडिबाट तानेकै हुनुपर्छ । एउटा रुख आकाशमा उचाई चुम्नको लागि, जराले जमीनभित्र धस्सिनै पर्छ । जति धेरै उचाई हुन्छ नि, त्यसको त्यति नै धेरै गहिराई पनि हुन्छ भन्ने भनाइ झैँ, यस पुष्पसदनले, आफ्नो गतिशील सफलताको उचाइ लिइरहेको छ । यस सफलताको उचाइ, तपाइँ सम्पूर्ण परिश्रमी, जेहेन्दार विद्यार्थी भाईबहिनीहरु तथा प्रत्येक डाइनामिक अर्थात गतिशील, उर्जाशील, परिश्रमी, सक्रिय अनि अति प्रेरक शिक्षक शिक्षिकाहरुको, प्रेम सहितको देखरेख तथा निर्देशनले सम्भव भएको हो ।

ЧЕРНЫЙ ПОНЕДЕЛЬНИК/ НЕФТЬ РУХНУЛА/ НАБИУЛЛИНА ПРОТИВ ПУТИНА/ КАТАСТРОФА В КРЫМУ РАСШИРЯЕТСЯ. Милов

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 15 gate 2083.

घण्टीबाट तर्सेर कम्युनिष्टहरुको सामूहिक रुवाबासी सभा। मनिष र लिंग्देनको दम्भ–भ्रम।

Prakash Bhujel Vs Puskar Khatiwoda ll Comedy Baaz ll Sundar Khanal ll Apoorwa kshitiz Singh ll

पूर्व अर्थमन्त्रीहरुको रुवाबासी ! विचौलिया दिपकले डुबाए ! Bishnu Paudel | TV Today | Live | Oli

मञ्चमा गएर बोल्दा लाग्ने डर लाई कसरी हटाउने ? Advanced Public Speaking Tips By Dr. Tara Jii

काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil

JUNIOR: THE POET IDOL || EPI 1 || TOP 20 INTRO || VIPLOB PRATIK, GAURI MALLA, HARK SAUD & DIVYA DEV

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #82

मन्तव्यको सुरुवात गर्ने ७ सानदार तरिका || सफल वक्ता कसरी बन्ने ?

३ महिनामै ढले सिंहदरबार हल्लाउने बिचौलिया-रोकिएन बालेनको एक्सन,सबैको एउटै ठेगाना डिल्लीबजार कारागार

Manoj Gaurel - BAA (Father's Day Special)

आपका फाइदा, मधुमेह र विषादी। Health Benefits of Mango। Is Mango bad for Diabetics। Dr. Om Murti Anil

Die Achterbahn der Steiermark | Rennen - Highlights | Großer Preis von Österreich | Formel 1 2026

उद्घोषण कसरी गर्ने ? | udghoshana garne tarika ? | उद्घोषण तालिम || कार्यक्रम सञ्चालनको उदाहरण

Nepal's Gen-Z Revolution | Stand Up Comedy by Aayush Shrestha

This starting XI idea gets a standing ovation - Doppelpass with Babbel and Hanke | SPORT1

मन छुने बिदाई भाषण गर्ने सजिलो तरिका सिक्नुहोस || bidai speech in nepal

