Travelling to Jarung Village ।। The Hidden Treasure of Dhading । जरुङ गाउँ।
धादिङकाे बेनीघाट राेराङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित जरुङ अत्यन्तै सुन्दर गाउँ हाे । धादिङकाे दक्षिणी भेगमा महाभारत पर्वत श्रेणीकाे काखमा करिब एक हजार तीन सय मिटरकाे उचाइमा विराजमान यस गाउँमा तामाङ समुदायकाे बसाेबास रहेकाे छ । सङ्घीय राजधानी काठमाडाैंबाट जम्मा ८० किलाेमिटरकाे दुरीमा रहेकाे याे सुन्दर गाउँ प्रचारप्रसारकाे अभावमा छायामा परेकाे छ । प्राकृतिक सुन्दरताले धनी यस गाउँमा तामाङ समुदायकाे विशिष्ट भाषा, संस्कृति, भेषभुषा, रहनसहन र जीवनशैलीकाे अध्ययन तथा अवलाेकन गर्न पाइन्छ । Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Chandra Tamang

भावाङकाे चिनारी | Documentary of Bhawang | Madi Rural Municipality-5 Bhawang, Rolpa

सिंहदरबार बनाउने गाउँ । नेपालकै ठूलो टार सल्यानटार धादिङ SALYANTAR DHADING

Jaffna Town Now | Jaffna gallery | Sri lanka tamilvlog

सुनको खम्बा वरिपरि बसेको बस्ती: सेर्तुङ गाउँको कथा || STORIES OF SERTUNG VILLAGE || RUBI VALLEY ||

श्रीमतीको उपचारका लागि नेपालगञ्ज यात्रा |🤔

Thakre Rural Municipality Dhading थाक्रे गाउपालिका धादिङ

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

रास्वपाको ऐतिहासिक महाधिवेशनः कसले के भने ? ।। RSP General Convention Opening Ceremony ।।

लोप हुँदै गएको हाम्रो पुरानो प्रविधिः ढिकी, जाँतो, हलाे, पानीघट्ट र माटाेकाे भाँडाे। Village Life ।

धादिङको पुरानो सदरमुकाम सुनौला बजार घुमघाम || Secrets of Sunaula Bazar, Dhading #vlog

New Documentary | सुन्दर गाउँ ओखारी लमजुङ | Okhari Village Lamjung | By Janak Gurung | Rabin Gurung

मनै आनन्द हुने ठाउ / Dhading Gangajamuna Vlog/प्राकृतिक सौंदर्यताले धनि मेरो देश Nepal

Tripura Sundari Mandir Nepal Dhading त्रिपुरासुन्दरी मेला धादिंङ

गोरु नार्दै / Readying Oxen To Plow In The Field / Bhuwan Singh Thapa / Traditional Plowing In Nepal

प्रकृतिकाे अनुपम उपहार 'ब्राेम्दिङ डाँडा'-एक पटक पुग्नैपर्ने ठाउँ (Bromding Hill) #Dhading

Jhakri Parba || Lugum Village || East Rukum || Shamanism Culture || Shamans Village || Jhakri ||

आफ्नो महाधिवेशनमा बोलाएर अतिथीमाथि खगेन्द्र सुनारकाे क्षुत्र टिप्पणी हर्क साम्पाङमाथि पनि अ पमान !

शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका

Gangajamuna Rural Municipality Documentary गंगाजमुना गाउँपालिका वृत्तचित्र

