Uranium in Nepal | Scientists finds large uranium mine in Nepal | नेपालमा युरेनियम खानी #spe
Golden future of Nepal | Scientists finds large uranium deposit in Nepal | sujan pokhrel #31 #spe Social Media link👇️ / sujanpokhrelexplainer content sources https://nepalpatra.com/science/38984/ https://infomustang.com/%e0%a4%8f%e0%... https://www.newsofnepal.com/2018/07/0... https://beta.gorkhapatraonline.com/ma... https://nepalpatra.com/science-curios... https://www.ratopati.com/story/171514... http://archive.himalkhabar.com/70765 दुनियामा सबैभन्दा धेरै युरेनियमको खानिभण्डार अस्ट्रेलियामा छ। त्यसैगरी,नामिबिया, क्यानडा, रसिया, र काजकास्तानमा पनि धेरै युरेनियम धेरै छ। तर युरेनियमको अत्यधिक सप्लाइ गर्ने देशहरुमा काजकास्तान पहिलो नम्बरमा आउँछ। दुनियामा जतिपनी युरेनियम सप्लाइ हुन्छ त्यसको 45% मार्केट काजकास्तानले ओगटेको छ। विभिन्न देशहरुले यसरी किनेको युरेनियमलाइ 3 चिजको लागि प्रयोग गर्ने गर्छन। युरेनियमको प्रयोग खासमा 3 चिजको लागी गरिन्छ। बेल्जियम, बुल्गेरिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । यदि युरेनियम भएन भने आणबिक भट्टि बन्द हुन्छन। आणबिक भट्टिको मुख्य कच्चापदार्थ नै युरेनियम हो। दोश्रो नम्बरमा मेडिकल साइन्सको लागि पनि युरेनियमको प्रयोग गरिन्छ। हस्पिटलका केही equeptment बनाउन पनि युरेनियमको ठूलो भूमिका हुने गर्छ। तेस्रो नम्बरमा युरेनियमको धेरै प्रयोग हतियार बनाउनको लागि गरिन्छ। आजको समयमा आफू शक्तिशाली बन्नको लागि बिकसित देशहरुले परमाणु हतियार बनाउने गरेका छन। युरेनियम बिना परमाणु बम पनि बन्दैन। बास्तबमा भन्नुपर्दा बिकास र बिनाश दुबै चिजको लागि युरेनियमको प्रयोग हुन्छ। हाम्रो छिमेकी देश चाइनाले काजकास्तान बाट युरेनियम किन्ने गरेको छ, इन्डियाले काजकास्तन र क्यानडा बाट किन्ने गरेको छ। साच्चै भन्नुपर्दा आजको समयमा युरेनियम निकालेर बेच्न सक्ने देश आर्थिक रुपमा धेरै अगाडि पुग्छ। नेपालमा पनि 25 ठाउमा युरेनियम पत्ता लागिसकेको छ। त्यो मध्य केही ठाउमा ठूलो मात्रामा पाइएको छ। मकवानपुर जिल्लाको तीन भङ्गालेमा युरेनियमको कारणले धेरै मानिसले ज्यान गुमाइसकेका छन। युरेनियम एउटा रेडियोधर्मी धातु हो यसले निरन्तर बिकिरण फालिरहन्छ। युरेनियमबाट निस्किने यो बिकिरणले मान्छेलाइ धेरै असर गर्छ। जसकारण क्यान्सर लाग्ने, आँखा दुख्ने, शरिर चिलाउने, टाउको दुख्ने र शरीर सुक्दै जाने जस्ता समस्या देखिन्छन। तिनभङ्गालेका जनताले यहि समस्या भोग्दै आएका छन। यहि कारणले यहाँ 1 दर्जन भन्दा धेरै मानिसको क्यान्सरको कारण मृत्यु भैसकेको छ। हेटौडाबाट करिब 45 किलोमिटर टाढा रहेको यो ठाउमा। 15 जहार टन युरेनियमको खानिभण्डार छ। पहिलो चोटि गरिएको अनुसन्धानमा यहाँ 35 टन शुद्द युरेनियम निस्किन्छ भनिएको थियो। फेरि दोश्रो चोटि गरिएको परिक्षणमा यहाँ 47 टन शुद्द युरेनियम निकाल्न सकिन्छ भनिएको थियो। यहाँ भएको युरेनियम भन्डार सन 1990 मा पत्ता लागेको थियो। तर अहिलेसम्म यसको सदुपयोग भएको छैन। बिक्रम सम्बत 2070/71 सालमा गरिएको परिक्षणमा मुस्ताङको लोमान्थाङ क्षत्रमा युरेनियम पत्ता लागेको थियो। यो ठाउमा 10 किलोमिटर लम्बाइ र 3 किलोमिटर चौडाइमा फैलिएको युरोनियम भण्डार पता लागेको छ। यहाको 1271 रोपनी युरेनियम भएको ठाउँमा अहिले शेनाले शुरक्षा दिइरहेको छ । बिज्ञहरुका अनुसार मुस्ताङ मा पत्ता लागेको युरेनियम खानी मकवानपुरको भन्दा ठूलो भन्ने गर्छन। यहाँ पनि 35 टन भन्दा धेरै शुद्द युरेनियम छ भनिन्छ। यो बाहेक बैतडी, मनाङ र गोरखामा पनि ठूलो मात्रामा युरेनियम पत्ता लागेको छ। मकवानपुर र मुस्ताङ को युरेनियम मात्रै बेच्ने हो भनेपनि नेपाल धेरै धनी बन्न सक्छ। युरेनियम कसरी निकाल्ने त ? प्राकृतिक रुपमा युरेनियम 238 पाइन्छ। यसलाइ प्रसोधन गरेर उरेनियम 235 बनाइन्छ। कुन ठाउमा कति युरेनियम छ भनेर पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टरले चेक गरिन्छ। युरिनेयमको खानिबाट निकालेको कच्चापदार्थ प्रसोधन गर्दा 100 देखि 150 ग्राम सम्म शुद्द युरेनियम भेटियो भने पनि अरु देशले प्रसोधन गर्ने गर्छन। तर नेपालमा 1 टन प्रसोधन गर्दा 1400 ग्राम शुद्द युरेनियम निस्किन्छ भनिएको छ। 0:00 Uranium in Nepal 0.50 How much uranium used to hiroshima 1945 01:12 When girija babu tried to sell uranium to Israel 01:35 per kg Uranium price on international market 01:52 how much uranium reserves in Nepal 02:20 World uranium mining production world nuclear association 02:32 How to use uranium for development and self defence 03:45 Uranium reserve in Nepal 03:55 scientist found first time uranium in hetauda Nepal 04:58 biggest uranium reserve of Nepal 05:31 Total uranium reserve of Nepal 05:50 Uranium mining process in Nepal 06:57 Nepal is member of IAEA 07:35 biggest problem of Uranium mining in Nepal 08:20 The End

अख्तियारलाई ५ घण्टा होइन ५ वर्षसम्म सरसल्लाह लिन्छौं, नियम मिचेको छैनौंः Balen || Nepal Times

के मुस्ताङको युरेनियमले हामीलाई धनी बनाउँछ? | Rare Earth को भूराजनीति | Sudheer Sharma

रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको दमदार सम्बोधन, बालेन बोल्दा उर्लियो चितवनBalen shah Speech

The Truth : नेपालले जमिन मिचेकै हो त? Border | India Nepal | Tanka Dahal

रवि र बालेनको प्रशंसा गर्दै सिके राउत, सिके राउत बोल्दा स्टेजमा चिच्याहट Ck Raut | Balen Shah | Rabi

Most High Profile Murder in Recent History of Nepal

विश्वकै उच्च गुणस्तरको बहुमूल्य पत्थर नेपालमा रहेको दाबी, कहिले होला उत्खनन् ? Gem Stones of Nepal

बालेन शाह हिरो हर्क साम्पाङ जिरो बोधराजले ड-रलाग्दो कुरा खोले,ठुला माछा समात्ने भायाँखर तयारी_Balen

Truth about Kalapani & lipulekh | Solution of Nepal-India land dispute | SPE

Biggest Upcoming Projects of Nepal

जापानमा मुसा र सर्पको आतंक || Japan’s Forgotten Nightmare: The Terror of Rats and Snakes in Japan

How Traore is Magically Growing Real Apples in Desert?

कैसे बना नेपाल इतना बड़ा हिन्दू राष्ट्र | How did Nepal become such a big Hindu nation?

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar

यी हुन् नेपालमा पाइने खनिज पदार्थ, कहाँ पुग्यो उत्खनन् कार्य ? Minerals of Nepal Chapter - 01

Rabi Hugs Gagan Warmly, How Rabi and Balen Entered the Convention: Rabi Balen Entry

अन्तत: सकियो रवि र गगनको दुश्मनी - रविले गगनलाई हाले अंगालो ताली र हुटिङको बर्षा ! छक्क परे बालेन

बालेनसँग ईण्डिया झुक्न बाध्य, झुटो दाबी बाट पछि हटे मोदी, प्रमाणसहित डा.शास्त्र, चीन पनि अप्ठ्यारोमा

भारतमा खैलाबैला: बेलायतले दियो नेपाललाई प्रमाण लिपुलेक कालापानी लिम्पियाधुरा नेपाल भएको नक्सा र पत्र

