Pokhara New Road Dozer Update: हङकङ बजार अगाडीका अवैध संरचना खाली गरिदै, सफा बन्दै पोखरा!
नमस्ते साथीहरू, म संजीव! आजको भिडियोमा म तपाईंहरूलाई पोखराको मुख्य बजार क्षेत्र न्यूरोड (हङकङ बजार अगाडि) को ताजा अपडेट देखाउँदैछु। पोखरा महानगरपालिकाले बजारलाई व्यवस्थित र सफा बनाउने अभियान अन्तर्गत न्यूरोड क्षेत्रका अवैध संरचनाहरूमा डोजर चलाएको छ। महानगरको यो कदमले बजार कस्तो देखिएको छ? यस विषयमा त्यहाँका स्थानीय बासिन्दा, पैदलयात्री र व्यापारीहरू के भन्छन्? उनीहरूको विचार र आक्रोश/समर्थनलाई मैले यस भिडियोमा समेटेको छु। भिडियोलाई अन्तिम सम्म हेरेर महानगरको यो कार्य र जनताको प्रतिक्रियाबारे आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गरिदिनुहोला! #PokharaUpdate #PokharaMahanagar #DozerInPokhara #HongKongBajarPokhara #Sanjeevfilms #PokharaVlog #NewRoadPokhara #PublicReactionNepal

▶︎
हावामा के छ ? - भाग १ | What is in the Air? - EP 01 | Herne Katha - हेर्ने कथा

▶︎
पोखरा बसपार्कमा आज..!

▶︎
पोखरा पृथ्वीचोकमा डोजर चलेपछि फितालीएर पुग्यो महानगर अब बन्ने भयो २ लेनको बाटो यस्तो छ अबस्था

▶︎
१ अर्ब २१ करोडको नेपालकै ठुलो Arch Bridge!Engineer Interview //Nepal's Biggest Overlay Arch Bridge!

▶︎
बनझाँक्रीले गायब बनाएका १५ वर्षका फुच्चे धामी || जमिन खोतलेर अचम्मै लाग्ने वस्तु निकाले

▶︎
पोखरा बसपार्क व्यवस्थापन गर्ने महानगरको सक्रियतामा अदालतले लगायो ब्रेक,कहिले तोडिन्छ अतिक्रमणको जालो

▶︎
चर्चित भ्लगर बने Harka sampang प्रहरी अनुसन्धान अधिकृतको फन्दामा कर्बाही हुने पक्का/गर्जिए DiG केशब-

▶︎
बालेनसँग “राजदूत” माग्ने सचिव प्रहरी केरकारमा ! बालेनको शैली देखेर बोधराज दंग, सुदन फेरि गृहमन्त्री!

▶︎
बुटवल पोखरा अब ३ घण्टामा ,काठमाडौं फास्ट ट्याक जस्तै बन्ने butwal pokhara highway

▶︎
PHIRKE KHOLA POKHARA | फिर्केखोला | अतिक्रमणको चेपटामा ! खोलाघर खाली गर्न अवरोध !

▶︎
भारतको धार्चुला बजार | नेपालीलाई माया गर्ने मान्छेहरु | नेपाली पैसा पनि चल्ने ठाउँ | Dharchula Bazar

▶︎
पोखराको फिर्केखोला मिचेर बनेको Little step स्कुलमा डोजर लगाउने महानगरको तयारी यस्तो देखियो Exclusive

▶︎
गहना बेचेर सीमा रक्षा गरेकी सुस्ताकी लैलाः सधैं बल्झिरहने सिमानाको घाउः के चाहन्छ सुस्ता ?susta

▶︎
डोजर चलेको सुकुम्बासी बस्तीमाथि बन्यो फराकिलो पक्की सडक, घरका टुक्रा उठाउदै बालेन सरकार र महानगर

▶︎
सुरूङ माथिको दरबार, यस्तो अनाकन्टार लिस्ने भीर । पाल्पा रिब्दीकोट Palpa Ribdikot via Butwal - Tansen

▶︎
जंगलमा ब,च्चा जन्माउँदै गरेको म,हिला भेटियो, हे भगवान, यस्तो बि,जोक कसैको पनी नहोस

▶︎
पोखरा को सुकुम्बासी बस्ती फिर्के खोला मा चल्यो बालेन शाहा को डोजर 😱 / खोला कब्जा गरेर बनाएको घर 😱

▶︎
काठमाडौंले सिक्नैपर्ने पोखराको मोडलः फोहोरबाटै ३ हजारलाई रोजगारी ?

▶︎
यो बाटो देखेर म आफै छक्क परे | Kaligandaki Corridor @Nayagoreto

▶︎
