निस्तार-चाडदेखि प्रभु-भोजसम्म | Passover to Lord’s Supper
निस्तार-चाड इस्राएलीहरूले मिश्रको दासत्वबाट परमेश्वरले छुटकारा दिनुभएको सम्झनामा मनाउने भोज थियो। तर प्रभु येशूले आफ्ना चेलाहरूसँग अन्तिम भोज खानुहुँदा त्यसै निस्तार-चाडलाई नयाँ अर्थ दिनुभयो। आज चर्चले प्रभु-भोज मनाउँदा हामी येशू ख्रीष्टको शरीर र रगतद्वारा पापको बन्धनबाट पाएको छुटकारालाई सम्झन्छौँ। पुरानो करारमा निस्तारको थुमाको रगतद्वारा इस्राएलीहरू बचाइए; नयाँ करारमा येशू ख्रीष्टको रगतद्वारा हामी मुक्ति पाउँछौँ। “किनकि ख्रीष्ट, हाम्रो निस्तारको थुमा, बलि चढाइनुभएको छ।” — १ कोरिन्थी ५:७ #निस्तारचाड #प्रभुभोज #Passover #LordsSupper #JesusChrist #NepaliChristian #BibleTeaching #ChristianApologeticsNepal #BirendraSubba #NepaliBibleTeaching #ChristianShorts #येशूख्रीष्ट #मुक्ति #NewCovenant Join this channel to get access to perks: / @birendrasubba

भाग २ | पुरानो नियममा पवित्र आत्माको सिद्धान्त | Holy Spirit in Old Testament Part 2

जवान भएर होइन, उदाहरण भएर चिनिनू | Beldangi Christian Youth Fellowship | Birendra Subba

ख्रीष्टको दोस्रो आगमन (The Second Coming of Christ) | Lesson 9 | Wilderness Shepherd Training

हृदयभित्रको फोहोर: पापको वास्तविक जरा || Message By Timothy Neupane||@spiritualvoice-SV

Param Prabhu ko bhaya#Disciple#

दुई नदि बिचको एक्लो घर | भुतले बनाएको अचम्मको रहस्यमय ठाउँ | भुतसङ्ग लरेर बाचेका साहासी मान्छेको कथा

मार्था र मरियमबाट सिक्ने पाठ | सेवा राम्रो हो, तर वचन पहिलो हो | Luke 10:38–42

24th July 2026 // Whole Night Prayer // LIVE

Doctrine of Salvation Part 3 I CTS ONLINE CLASS

"ጌታ ከነክብሩ ቆሞ አገኘሁት" - ፓስተር (ዶ/ር) አሳየኸኝ በርሄ (ክፍል 1) የሕይወት ምስክርነት

के येशूले पाप गर्न सक्नुहुन्थ्यो? | Peccability र Impeccability II Apologist Birendra Subba

भोलि बिहानसम्म पर्खिनु हुँदैन ? | Don't wait until tomorrow morning ? | Dhurba Sisya | Sanduk

प्रभुमा विश्वास: अमरताको एकमात्र बाटो || Message By Timothy Neupane||@spiritualvoice-SV

प्रभु भोजलाई निरन्तरता दिन हाम्रा पिता पुर्खाले धेरै योगदान र बलिदान गर्नुपर्यो ! Barnabas Shrestha

Theology of Matthew II CTS ONLINE CLASS

Bill Clinton Reacts After Pope Leo XIV Sends Trump a Powerful Warning

शरीरबाटको व्यावीचार के हो / Solomon Rai

प्रार्थना गर्दा के हुँदछ त? / What happens when you PRAY?

