माटाेमा भबिष्य खाेजिरहेका -विकास शाही #Kalikot #AgricultureNepal #Nursery #kalikotmedia

माटोबाट सम्भावनासम्म – समाज विकास मल्टि प्रपोज प्रा.लि.को प्रेरणादायी यात्रा कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–६, मोल्फामा सञ्चालित समाज विकास मल्टि प्रपोज प्रा.लि. को संघर्ष, मेहनत र सफलताको वास्तविक कथा प्रस्तुत गरिएको यस डकुमेन्ट्रीमा कृषकको अथक परिश्रम, आधुनिक कृषि प्रविधिको प्रयोग, बिरुवा उत्पादन, हरितगृह (पोलिहाउस) खेती तथा आत्मनिर्भरताको यात्रालाई समेटिएको छ। सीमित स्रोत र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच पनि कृषि क्षेत्रमा सम्भावना खोज्दै अघि बढेको यो यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छ। गाउँमै बसेर मेहनत, लगन र नवीन सोचका साथ सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यस डकुमेन्ट्रीले दिन्छ। 📍 स्थान: समाज विकास मल्टि प्रपोज प्रा.लि. खाँडाचक्र नगरपालिका–६, मोल्फा, कालिकोट 🎥 यस भिडियोमा: ✔️ बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन ✔️ पोलिहाउस तथा बेमौसमी तरकारी खेती ✔️ प्राङ्गारिक मल उत्पादन ✔️ कृषि उद्यमशीलताको प्रेरणादायी कथा ✔️ आत्मनिर्भर कृषिको सफल अभ्यास 👉 भिडियो मन परेमा Like, Comment, Share तथा Channel Subscribe गर्न नभुल्नुहोस्। #माटोबाटसम्भावनासम्म #समाजविकासमल्टिप्रपोज #कृषिडकुमेन्ट्री #Kalikot #AgricultureNepal #Nursery #Polyhouse #OrganicFarming #SuccessStory #NepaliDocumentary #KalikotAgriculture #InspiringJourney #FarmerStory #NepalAgriculture #PanchadevalMedia

10 हजार रिन खोजेर सिमे खेती गरेका पान्थरे समीर एकै सिजनमा 15 लाख कमाउदै vegetable farm
▶︎

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री | Tikaram Yatri

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो गोलभेडा खेती, जहाँ हरेक दिन २५ टन गोलभेडा उत्पादन हुन्छ !

 Godawari ko cutting sarne tarika
▶︎

Godawari ko cutting sarne tarika

सिंगो रास्वपाको शिर झुक्यो,त्यसमाथि अपमान।भारतीय पर्यटकविरुद्ध ट्रोल।रक्सी बेच्ने–श्रम शोषण गर्ने !

Real Village Ropai 🌾 | Family Farming + Tractor + Mud Fun 😍 | Nepal Village Life 🇳🇵| RopaiVlog

ILAM HAT BAZAR ILAM🇳🇵100%अर्गानीक सयौं थरीको  चीया र सागसब्जी पाईने चीयाको राजधानी ईलाम हाट बजार☕️🫜🍌

सभामुख र हर्क साम्पाङको अहिलेसम्मकै ठुलो झगडा, हेप्ने भन्दै वेल घेराउ गर्दै चर्को नाराबाजीHarka/Dp

फुर्के न:1 भाग 109 II हाना हान ताना तान II WBR II Bhakte DON II Star Sapan Subba II 9 June 2026

MOST CHEAP STREET FOOD IN AFGHANISTAN | KABULI PULAO | ROAS CHICKEN | BIRYANI RECIPE | STREET FOOD

नायक फिल्मको झल्को दिने गृहमन्त्री सुदन | माइतीघरको सडकमा बच्चा खेलाउँदै पीडित भेट्दै | Sudan Gurung

The Match That Made Brazilians Hate Germany

अठार बर्ष अर्काको काम गरेर थोरै लगानिले 35 रोपनि पाखो बारिमा स्कुस खेती गरेर लाखौ कमाउने घिसिङ भाइ

दरबारहत्याकाण्ड पुन छानबीन गर्ने सुदन गुरुङको घोषणा लगत्तै DR. VIJAY MISHRA को गोप्य खुलासा

बालेनको महा-एक्सन, सुधनको शक्ति, १० ठूला भ्रष्टाचार काण्डको फाइल खुल्यो, ठूला माछाको जेलबास !

यसरी बन्छ उखुबाट चिनी,५ अर्ब लगानीमा खोलिएको चिनी मिलमा प्रत्यक्ष रोजगारी मात्र ४०० जना लाईsuger

एक उदाहरणीय कौसी खेती - Rooftop farming | Kanti Poudel Adhikari

नेकपाको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक, ५ वर्षभित्र आर्थिक वृद्धिदर, ५ लाखलाई रोजगारी ||

Sita -"सीता" Episode-141| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

How to make a mini air conditioner at home! This easy idea you’ll use every day