नेकपा केन्द्रीय समितिका समानान्तर बैठक - NEWS24 TV

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज केन्द्रीय समितिको बैठक बोलाएका छन्। दुवै पक्षले फरक–फरक स्थानमा बैठक बोलाएका हुन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बबरमहलमा बैठक बोलाएको छ। आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो । प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि ओली समूहले पनि बैठक बोलाएर प्रचण्ड–नेपाल समूहलाई कारवाही गर्ने योजनाअनुसार बैठक बोलाएको बुझिएको छ । सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कारवाही गर्ने तयारी भएको जनाइको छ । उता, ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएकाले संविधान अनुसार नै संसद भंग गरेको दावी गरेका छन् भने प्रचण्ड पक्षले संसद भंग गर्ने कुनै आधार नभएकाले संसद भंग नभएको दावी गरेको छ । SUBSCRIBE :   / news24tvchannel   WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

हर्कद्वारा सर्वदलिय बैठक बहिस्कार, ओली र गगनले पनि पत्याएनन् रविलाई ?- NEWS24 TV
▶︎

चाकडी गरेर राजदूत पड्काउन खोज्दा झन्डै खोरमा, बालेनको शैली कठोर। नेतालाई औंलामा नचाउने सतिसलाल।

🔴LIVE: प्रतिनिधि सभा बैठक | बालेनले माफी माग्ने? Balen | Rabi Lamichhane | Samsad Parliament Live |

दिल्लीमा रवि : सीमा विवादमा वालेन्द्रले बेलायतलाई तानेपछि भारत रुष्ट, तेस्रो पक्ष अस्वीकार्य

आज जेठ २५ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

AFTERNOON NEWS FATAFAT- NEWS24 TV
▶︎

AFTERNOON NEWS FATAFAT- NEWS24 TV

How China Built an Impossible Bridge Above the Clouds

भाइरल हुँदा सामाजिक सञ्जालहरुमा सक्रिय हुने,राम्रो कुरा सिक्ने गर्नुपर्छ : गायिका रेखा पोख्रेरल

रास्वपाको ऐतिहासिक महाधिवेशनः खोई रवि–बालेन संवाद ? फुटभन्दा माथि रास्वपा !

ඉරානයට රිදුණ පහර | දිනපතා විදෙස් පුවත් විග්‍රහය | 2026.04.03 | Global Angle

बालेनको नयाँ रेकर्ड, अर्थमन्त्रीको घोटाला र अबको परिस्थितिबारे डा.मिश्रले खोले मुख: बालेनको कुर्सी..

Iran Warns Israel over Attacks on Lebanon After Iran, Israel Exchange Strikes: Trita Parsi

සලේට රැඳවුම් භාරයේදී පහර දීලා.. - Hiru News

TODAY 8 PM NEWS 🔴 शिशिरको मौनता  र विद्रोह। चौधरी  र घले सक्रिय। रोनाल्डोको भर। NEWS24TV/2026/06/07

रवि कठोर बन्ने : अधिवेशनमा कांग्रेस–एमालेको सिको गर्ने रेड जोनमा, भारतको नाटक, शिशिरको रित्तो हात

गृहमा सुधन ? विरोधीहरूको निद्रा हराम ! बालेनको पक्षमा रवि दृढ। Sudan | Balen |Grihamantri

शिक्षा सुधारतर्फ बालेन सरकारको प्रभावकारी पहल ! अब के पढ्ने ? - AFTER SEE

BYD : स्वर्णिमको राष्ट्रघात ज्ञानेन्द्र शाहीले देखाएकोमा रविकै जस्तै बन्ला संसदीय छानबिन समिति ?

MORNING NEWS FATAFAT- NEWS24 TV
▶︎

MORNING NEWS FATAFAT- NEWS24 TV

कर्मचारीमा रिफर्मः १२ हजार पुरानाको बिदाइ !  || SIDHAKURA ||