नेता मालामाल, योद्धा कंगाल ! आखिर किन ?| The Thousand Thoughts EP-5 | Jeevan Sharma | Sangeet |

जीवन शर्मा नेपालका प्रसिद्ध जनगायक हुन्। उनले नेपालको श्रमजीवी वर्ग, नेपाली राष्ट्रियता र सर्वहारावर्गको मुक्ति आन्दोलनका पक्षमा गीत गाउन थालेको ५० वर्ष पूरा भएको छ। शर्माले झण्डै २ हजार गीत गाइसकेका छन्। “सिमली छायाँमा बसी”, “झरनाको चिसो पानी”, “रातो लालटिन”, “चाहिँदैन मलाई सिसाको महल”, “म हिँडेको गाउँको बाटो”, “आधी रातमा हुरी चल्दा”, “म निर्धाको गाथा लेखेर” जस्ता दर्जनौं गीतहरु लोकप्रिय छन्। २०३२ सालमा “मानवको रगत पिएर” बोलको पहिलो गीत लेखेर शर्माको साङ्गीतिक करिअर सुरु भएको थियो। पञ्चायती व्यवस्थाकै बेला शर्मा “वेदना सांस्कृतिक परिवार”मा आबद्ध भएर साङ्गठानिक अभियानमा सामेल भए। २०४२ सालमा स्थापित रक्तिम सांस्कृतिक परिवारका उनी संस्थापक अध्यक्ष हुन्। २०५० को दशकमा सुरु भएको माओवादी जनयुद्धमा सबैभन्दा बढी सुनिने गीतहरु जीवन शर्माकै थिए। “त्यो बेलामा शाही सेनाले रक्तिम परिवारका गीतहरुलाई आतङ्ककारी दस्तावेजका रुपमा प्रचार गथ्र्यो,” शर्मा भन्छन्। माओवादी युद्धमा रक्तिमका गीतहरु नै सबैभन्दा बढी लोकप्रिय भएको राजनीतिक नेताहरुले पनि स्वीकारेका छन्। “The Thousand Thoughts” पडकास्टको यस शृङ्खलामा शर्र्माले आफ्नो सङ्घर्षशील साङ्गीतिक यात्रा, जीवनका विभिन्न घुम्ती, रोचक र दुःखद् प्रसङ्गहरुको स्मरण गरेका छन्। चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति उत्कर्षमा पुगेका बेला जनसङ्गीतको बाटो समातेका शर्माको आधा शतक लामो गायनयात्रा अझै जारी छ। उनी गीत–सङ्गीतकै अभियानका क्रममा देशका ७ सयभन्दा बढी गाउँ तथा नगरमा पुगेका छन्, संसारका ३५ देशमा भएका सांस्कृतिक कार्यक्रम तथा कन्सर्टमा सहभागी भएका छन्। त्यहाँ पुग्दाका रोचक घटनाहरु पनि उनले साझा गरेका छन्। #JeevanSharma #sangeet #TheThousandThoughts #EP-5 #nepalipolitics #PeoplesCulture #PeoplesWar #nepalimusic #nepalisongs #podcastinterview #nepal #historypodcast #leftpolitics #raktim #SimaliChhaya #50years #fyp Host: Sangeet Guest: Jeevan Sharma Producer: Surendra Chalise Visual Editor: Prabin Bayalkoti We explore the evolving world of Military Geopolitics and Future Warfare Analysis — decoding global power shifts, advanced defense technologies, intelligence operations, strategic rivalries, and the future of modern conflict. We also produce podcast episodes . Like | Comment | Subscribe    / @globalradar100  

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 18 gate 2083.
▶︎

सुरेन्द्र पाण्डेलाई प्रश्न: १०० दिन नजिकिँदा बालेन सरकार कुन दिशामा?Surendra Pandey | Tikaram Yatri

टाटा र इभीबारे सिप्रदीका सिइओसँग कुराकानी |Prakash Dhungana | Rajanbabu Shrestha| THE WHEELS-3

BASUDEV GHIMIRE - Nagarikta Khoi? | Red Bull Inside The Bunker | S01E13

जसले '६४ मा घण्टी लिए - बजेन । अहिले बज्यो - उनी छैनन् ! | ANUP PAHADI | PRASTA PRASHNA S02E15

गल्ती गरे जेल जरिवाना दुबै Sudhan gurung को नयाँ ट्राफिक नियमपछि पुर्ब DIG ले गरे गम्भीर त्रुटी भेटे

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

बालेनको निर्णायक तयारी; धम्की दिनेलाई बाँकी नराख्ने; पक्राउ पर्नेको लिस्ट तयार;निशानामा प्रचण्ड ओली

चीनको सैन्य शक्ति २०२६: के अब अमेरिकालाई पनि उछिन्यो? PLA को वास्तविक शक्ति खुलासा !

अस्ट्रेलिया पढन गएकि श्रीमती पन्जाबि सङ्ग बिहे गरेर जन्माइन बच्चा जन्मदिनको दिन मागिन डिभोर्स

डा. सुन्दरमणिको आव्हान: तुरुन्त प्रधानमन्त्री बालेनको सुरक्षाकर्मी बढाउ | प्रचण्डको घटाएर भएपनि ।।

निन्द्रा, मृत्यु र समाधि: चेतनाका तीन रहस्यमयी अवस्थाका पहेली ! | Tikaram Yatri

बाफ्रे: ज्योतिषले गरे ओली फेरि जेल जाने भविष्यवाणी, बालेनपछि प्रधानमन्त्री को? राजा आउने समय फिक्स

नेपाली कल्चरमा रोमान्स छैन गोठमा नै काम...! 😂 || Loonibha Tuladhar

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | asar 18 gate 2083 Thursday

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

ज्यानको बाजि राखेर Dr Yubraj Sangraula को खास खुलासा: हरेक नेपालीले हेर्नैपर्ने भिडियो। Balen Shah

बर्षौ पछि देखिएको मदनकृष्ण श्रेष्ठ र राजाराम पौडेलको मिठो मित्रता | Mero Euta Sathi Chha | EP : 05

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story

 AI युगमा विश्वविद्यालय: अब कसरी बदलिन्छ शिक्षा प्रणाली? | Dr. Suryaraj Achrya | Tikaram Yatri