Naumati Baja | Panche Baja | New Bayepani Panche Baja | पन्चे बाजाको मंगल पल्टने अनि झ्याउरे भाका
Naumati Panche Baja Music Video नौमती पन्चे बाजाको बर्तबन्धमा मंगल पल्टने अनि झ्याउरे भाका।यो Video गोरखा पालुङटार ३ पाथीभरा आयुष अधिकारीको बर्तबन्धमा लियको हो।यो Video को उदेश्य हाम्रो गॉंउघरबाट लोप हुदै गइरहेको पन्चे बाजाको पुरनो भाका र लोप हुदै गइरहेको हाम्रो गॉंउघरको संस्कृतीको जगेर्ना र संरक्षण गर्नु हो। Video बनाउन सहयोग गर्नुहुने गोरखा सिरान्चोक वाडा नं ३ बयपानी नौमती पन्चे बाजाका संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद। व्रतबन्ध पुरानो समय देखि चलि आएको एक परम्परागत हिन्दु संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो।हिन्दु धर्ममा मानिसको आयुलाई ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचर्याश्रम (० देखि २५ वर्षसम्म), गृहस्थाश्रम(२५ देखि ५० वर्षसम्म), वानप्रस्थाश्रम (५० देखि ७५ वर्षसम्म) अनि सन्यास आश्रम (७५ भन्दा बढी)। बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस कार्यलाई उपनयन पनि भनिन्छ। यस संस्कारलाई इसाई धर्मको baptism को संस्कारसँग तुलना गर्न सकिन्छ, जसअनुरूप व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू र नियमहरूको पालना पूर्ण रूपमा गर्दछ। Follow Me On: TikTok: www.tiktok.com/@rajuranaofficial Facebook Page: https://www.facebook.com/MeroSathii?m... Facebook: https://www.facebook.com/profile.php?... https://www.facebook.com/ranasirji?mi... यस Channel मा रहेका Music तथा Video हरु Download तथा Copy गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।धन्यवाद! Watch Other • Panche Baja | Naumati Baja | New Naumati P... • Panche Baja | Naumati Baja | New Naumati P... • Panche Baja | Naumati Baja | New Naumati P... • Panche Baja | Naumati Baja | New Naumati P... • Panche Baja | Naumati Baja | New Naumati P...

Panche Baja | Naumati Baja | New Naumati Panche Baja Best Music Video | नौमती पञ्चै बाजा कलेक्सन

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 18 gate 2083.

Naumati baja ma ramailo naach. Bihe ko ramailo harau yak palta#panchebaja #dance #bajalover

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

Tanahun samjure panche baja in bhotewodar lamjung..dohori

मत्स्य नारायण मेलामा दोहोरी र पञ्चे बाजा रमाई लो

बाफ्रे: ज्योतिषले गरे ओली फेरि जेल जाने भविष्यवाणी, बालेनपछि प्रधानमन्त्री को? राजा आउने समय फिक्स

How Toilet Bowls Are Made | Amazing Toilet Bowl Manufacturing Process in Pakistan

Mayali Bhaka Organic Hugdishir Panche Baja || Sanai By Kamal Pariyar Her Son Sujun Pariyar..

विष्णु पौडेल र दीपक भट्टलाई २० वर्ष जेल ! ६८ करोडको अवैध धन र २६ अर्बको काण्ड, सम्पत्तिले जेल ?

Panche Baja | Naumati Baja | New Naumati Panche Baja Best Music Video | चिती पञ्चेबाजाको पल्टन्याधुन

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | asar 18 gate 2083 Thursday

बालेनको तारिफ गर्दै लामो समयपछि मिडियामा बोले मन्त्री महावीर पुन,रबि र बालेनको दोस्ती देखेर चकित भए

स्याङ्जाली पन्चेबाजा SYANGJALI PANCHE BAJA 2079

सुरेन्द्र पाण्डेलाई प्रश्न: १०० दिन नजिकिँदा बालेन सरकार कुन दिशामा?Surendra Pandey | Tikaram Yatri

सोनम ❤️ रोशनी शुभ विवाह माघ १ || Galkot, 11 Baglung || गाउघरको बिहेमा यस्तो 😮😮

Railko Bhada | New Panche Baja Song 2077 by Ranjit Pariyar, Tika Sanu, Rabin Lamichane & Samjhana

निर्मलाको ह**त्या भएको ३ दिनपछि किन यस्तो? झोलुङे पुल उद्घाटनकै दिन DR. MISHRA को होश उठाउने खुलासा

Today news 🔴 nepali news | aaja ka mukhya samachar,nepali samachar live | Asar 18 gate 2083.

