राजादेखि प्रधानमन्त्रीसम्म छानबिन! बालेन सरकारको भ्रष्टाचारविरुद्ध ठूलो अभियान

पूर्वराजा ज्ञानेन्द्र शाहसहित ७ जना पूर्वप्रधानमन्त्री र ३ जना पूर्वराष्ट्रपतिको सम्पत्ति छानबिन हुने भएको छ। बालेन सरकारले गठन गरेको न्यायिक आयोगले ठूलो छानबिन अभियान सुरु गरेको छ। यो भिडियोमा पूरै डिटेल: को-को पर्न सक्छन् छानबिनमा? आयोगको दायरा के हो? पूर्वराजालाई छानबिन गर्दा के द्वन्द्व निम्तिन सक्छ? राजावादी प्रतिक्रिया कस्तो होला? सात पूर्वप्रधानमन्त्री: गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई पूर्वराष्ट्रपति: रामवरण यादव, विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल यो कदमले नेपालमा भ्रष्टाचार घट्ला कि आन्तरिक द्वन्द्व बढ्ला? तपाईंको राय कमेन्टमा दिनुहोस्। 🔥 यदि यो भिडियो मन लाग्यो भने Like, Share र च्यानल Subscribe गर्न नबिर्सनुहोस्। #बालेन #पूर्वराजा_ज्ञानेन्द्र #सम्पत्ति_छानबिन #भ्रष्टाचारविरुद्ध #नेपाल_राजनीति #TheNepaliPulse The Nepali Pulse - सत्य, तथ्य र विश्लेषणसँग। जय नेपाल 🇳🇵