आजको मुरली : १४ /०३/२०८३ आइतवार | Today's Nepali Murali : 28/06/2026
ओम शान्ति! देश-विदेशमा रहनुभएका सम्पूर्ण ईश्वरीय परिवार, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ। यो 'नेपाली मुरली' (Nepali Murali) को आधिकारिक युट्युब च्यानल हो। निराकार परमपिता शिव परमात्माले प्रजापिता ब्रह्माको माध्यमद्वारा उच्चारण गर्नुभएको ईश्वरीय महावाक्य 'ज्ञान मुरली' यहाँ दैनिक रूपमा नेपाली भाषामा प्रस्तुत गरिन्छ। यो च्यानल विशेष गरी ब्रह्माकुमारीज सेन्टरहरूभन्दा टाढा रहनुभएका ईश्वरीय विद्यार्थीहरू (बाबाका बच्चाहरू) को आध्यात्मिक उन्नति र स्वाध्यायको लागि धेरै उपयोगी छ। हामी दैनिक रूपमा भिडियो (Video), अडियो (Audio) र टेक्स्ट (Text) तीनवटै ढाँचामा मुरली उपलब्ध गराउँछौं। यी मुरलीहरू ब्रह्माकुमारीज नेपालका विभिन्न सेन्टरहरू (काठमाडौं ठमेल, विराटनगर, नारायणगढ र भरतपुर) बाट रेकर्ड वा प्रत्यक्ष (Live) प्रसारित हुन्छन्। ईश्वरीय ज्ञानको प्रकाश अन्य आत्माहरूसम्म पुर्याउन र ईश्वरीय सेवामा सहभागी बन्नको लागि यस च्यानलका भिडियोहरूलाई लाइक, कमेन्ट र सेयर (Share) गर्नुहोला। नियमित मुरली सुन्नको लागि कृपया च्यानललाई Subscribe गरी ईश्वरीय परिवारसँग जोडिनुहोला। ईश्वरीय सेवामा, ब्रह्माकुमारीज नेपाल। हामीसँग जोडिनुहोस्: च्यानल लिङ्क: / brahmakumarisnepal आधिकारिक वेबसाइट: http://nepal.bk.ooo/ दैनिक मुरली वेबसाइट: http://madhubanmurli.org/#ne #NepaliMurali #GyanMurali #AajakoMurali #BrahmaKumarisNepal #BKMurali #ShivaBaba #GodlyWisdom

आजको मुरली : १० /०२/२०८३ आइतबार | Today's Nepali Murali : 24/05/2026

LIVE 🔴 आजको मुरली : १५ असार २०८३, सोमवार @BrahmaKumarisPardiPokharaNepal

Today nepali breaking news | आजका प्रमूख सामाचार | rabi lamichhane, balen shaha, tosima and sobita

भोलि जेष्ठ सोमबारे पूर्णिमा २०८३ यी तीन कर्म गर्नु ! Jestha Sombare purnima Barta puja vidhi 2026

भेष बदलेर नाका किन पुगे सुदन गुरुङ ?| खुल्यो नसोचेकै रहस्य | नेपाल देखि भारत सम्म गृहमन्त्रीको चर्चा

🎬जुठेको परदेशी स्वास्नी | New Nepali Drama Movie 2026 / 2083 | Ft. Sunita Official

खप्तडबाबाले काखमा राखेर दिनुभएको त्यो दिव्य ज्ञान हरेकलाई हर समय काम लाग्छ Yog Yatri Bishnu Podcast

28 June Avyakt Murli | BK Shivani | English Subtitles | 5 स्वरूपों की एक्सरसाइज़ | Awakening TV

डिर्भोस पछिको प्रेम - Full Story - A Real Story | Nepali Love Story | Santoshi | Pradip Senchuri

आज को नेपाली मुरली २०८३ असार १५ सोमबार Today Nepali Murali 29 June 2026 brahmakumaris

आजको मुरली मन्थन | Aajako Murali Manthan | 29 June 2026 | Nepali

बालेन लक्षित ओलीको टिप्पणी सुनेर आक्रोशित भए बोधराज: सुदनको छड्के, बालेनको डरले ओली-प्रचण्डको एकता

भोलि १५ गते । 38 बर्ष पछि देखिदैछ ।। गैडुपुर्णिमाको चन्द्रमा ।। ४ राशिलाइ भयंकर लाभ । purnima gaidu

को हुन यिनीहरु ? कहा बाट आए ? पुरै पुस्ता संग छैन नागरिकता | छ, धर्धरी रुवाई ! लालबहादुरले कुरा फेरे

SAKAS || सकस || Episode 148 || Nepali Social Serial | Raju,Tara, Binod, Anju | 27 June 2026

LIVE SAKAR MURLI CLASS | 29th June 2026 | BrahmaKumaris | Lucknow

सोमवार भक्ति भजन : ॐ नमः शिवाय, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी, शिव चालीसा, ॐ जय शिव ओंकारा

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

254 DIOS TE DICE HOY: LA FE TE MOSTRARÁ LO QUE LA RAZÓN NO PUEDE, Y TE GUIARÁ HACIA LO IMPOSIBLE

