महाशिवरात्री 2023 || छाया देखिने स्थान छायाक्षेत्र || chhayakshetra temple salyan ||

महाशिवरात्री 2023 || छाया देखिने स्थान छायाक्षेत्र || chhayakshetra temple salyan || Chattreswori Devi Temple is dedicated to the goddess Chattreswori Devi and situated in Chhayakshwtra of Salyan district Nepal. This temple is only Shaktipith in Nepal where the animal is not sacrificed. According to Swostahni’s story, Lord Shiva rested the dead body of Satidevi (his wife) in this temple. This temple holds great importance among Hindu Devotees. This temple is located almost 500 km away from the Kathmandu and can be reached by public bus from kathmandu to Salyan or Rukum districts or alternatively via flight from ktm to Nepalganj or Tulsipur airport. नेपालका प्रशिद्ध धार्मिक स्थलहरू मध्येकाे एक स्थल हाे सल्यान जिल्लाकाे छाँयाक्षेत्रमा रहेकाे छत्रेश्वरी देवीकाे मन्दिर । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो। याे मन्दिर काठमाण्डाैदेखि करिव ५०० किलाेमिटरकाे दुरीमा रहेकाे छ । यहाँ पुग्न काठमाण्डाैदेखि गाडीमा नारायणगढ, वुटवल, लुम्विनि प्रदेशकाे राजधानी भालुवाङ लमहीदेखि राप्ती राजमार्ग हुदै सल्यान जिल्लाकाे शारदा नदी र त्यहाबाट २० मिनेटको माेटरबाटाे भएर मन्दिर भएकाे पहाडकाे चाेटीमा पुग्न सकिन्छ । त्यसाे त नेपालगञ्ज, भैरहवा वा तुलसिपुरकाे विमानस्थल वा काठमाण्डाैदेखि रूकुम वा सल्यान जाने रात्री बस मार्फत पनि यहाँ पुग्न सकिन्छ । । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले बली नचढाइने परम्परा रहि अाएकाे छ । धार्मिक शास्त्र अनुसार सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिन्छ । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । ‪@travelvoice01‬ Bishnu Jung shah

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 64 || Anil Gurung, Raju Shakya, Uprendra
▶︎

Prakash Saput New Song | Kartavya कर्तव्य [ Mero pani hoinara yo desh 2 ] | Official MV 2083

इ*रानका थप ९० स्थानमा बमबारी,२० गुणाबढी आ*क्रमण गर्ने ट्रम्पको धम्की|| Nepal Times

कुछ भी करना पर चुलबुल पांडे के चश्मे को हाथ मत लगाना - Salman Khan Dabangg 2 Movie Action Scene

३ वर्षपछि भुटानी शरणार्थी प्रकरणको फैसला: को काे दोषीले पाए सफाइ ?संसद्मा चर्काचर्की विवाद के ?

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा  | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

#1320 Ekantik Vartalaap & Darshan/08-07-2026/ Shri Hit Premanand Govind Sharan Ji

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69

बालेन र रबि हातमा आफ्नो हतियार बोकेर कसले पहिलो प्रहार गर्ने भनेर कुरिरहेका छन्;DR. SUNDARMANI DIXIT

News🔴today nepali news aaj ka mukhya samachar taja l wednesday

Sataha Guru Sataha Bala - Mul Dhami Man Bahadur Lohar, Man Rasaili, Ram Sunchiuri by Arun Upatyaka

परसम्म देखिने ढुङ्गा || छाया देखिने स्थान छायाक्षेत्र || सल्यान यात्रा Salyan Chayachhetra Srinagar

Om Kailash Shiva Bhajan2ॐ कैलाश शिव भजनPurushottam•Shreeram•Laxmi•Juna•Manmaya•New Nepali Bhajan2080

बसाई सराइले पुरै गाउँ नै रित्तियो | २०० बढी घरहरू एकैचोटि किन खाली भए | गाउँ छोडेर मान्छेहरू कहाँ गए

दिन, रात र साँझको बिजुली दर फरक-फरक! कतिबेला प्रयोग गर्दा सस्तो पर्छ? नयाँ मौसमी महसुल के हो?

तान्त्रिक शक्तिकी देवी तलेजु भवानी : ६०० वर्षदेखि निरन्तर पूजा गर्ने कर्माचार्य वंश | ||Nepal Vox

नक्कली शरणार्थी "केश"को थप अनुसन्धान, बालेनको नजर ! कसरी बँचे ओली, आरजु र प्रेम राई ? उफ्रिए बोधराज!

१२ वर्षदेखि अड्किएको फाइल बालेन सरकारले पास गरायो|| Nepal Times

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | आज मिति-2083-03-25

बाख्रा नछुने गाउँ || बिरामी हुँदा यस्तो चलन || राई गाँउको रहस्य || Panchthar Bhalukhop and Sadhutar