Let's TALK#11: हिरोको छोरी हिरोइन नै किन ? त्यसपछि लाग्यो–अब हिरोइन बन्ने बेला भयो| Divya Rayamajhi
Subscribe now! Enjoy and stay connected with us!! #Nepalkhabar #divyarayamajhi #letstalk #anilyadav दिव्या रायमाझी बच्चैदेखि अरुकोे क्यारिकेचर गरेर मान्छे हसाउँथिन्। अरुको मुहारमा हाँसो छर्दा मज्जा आउँथ्यो उनलाई। तर, ‘हिरो’ दिलिप रायमाझीकी छोरी भएका कारण जसले जहाँ भेटे पनि उनलाई एउटै कुरा भनिरहन्थ्यो– ‘तिमी त हिरोको छोरी, पक्कै हिरोइन नै बन्छौ होला।’ यहीकारण उनको अभिनयप्रतिको मोह नै मरेको थियो। ‘सबैले त्यही कुरा भनेको सुन्दा म जे पनि बन्छु तर हिरोइन बन्दिनँ भनेर हिँडेकी थिएँ,’ नेपालखबरको सो ‘लेट्स टक’मा आइपुगेकी उनले भनिन्, ‘तर, अमेरिका पुगेपछि मेरो बाटो नै मोडियो।’ यही वर्ष रिलिज भयो दिव्याको पहिलो फिल्म ‘एक्टरः टेक वन’। यो फिल्मका लागि निर्देशक राजन भुसालले उनलाई धेरै अघिदेखि नै अफर गरिरहेका थिए। अध्ययनमा व्यस्त भएकाले उनी मानिरहेकी थिइनन्। तर, उनकै भागमा जुरेको रहेछ, कसको के लाग्छ! ‘फिल्म पनि होल्ड भइरहेको रहेछ,’ दिव्याले भनिन्, ‘पछि फेरि उहाँले कल गर्नुभयो। म पनि सबै काम छाडेर अब चाहिँ हिरोइन भन्ने बेला भयो भनेर नेपाल आइपुगेँ।’ हेर्नुहोस्, दिव्याले उनको बाल्यकाल, अध्ययन, करिअर, प्रेम र जीवनका अनेक पाटाबारे खुलेर कुराकानी गरेको यो कार्यक्रम ‘लेट्स टक’ : Guest: Divya Rayamajhi (Actress) Host: Anil Yadav Camera: Saugat Dahal/Saroj Nepal Edit: Krishna Acharya Graphics: Vijay Bashyal Sound: Saurav Bashyal ........................................................................................... ☛ News Portal: www.nepalkhabar.com ☛ Twitter: / nepalkhabar ☛ Facebook: / nepalkhabar ☛ Instagram: / nepalkhabar.official ☛ Viber: shorturl.at/dnDI0 ☛ Tiktok: / nepalkhabartv ☛ For Advertisement: [email protected]

धर्म संकटमा उठेर हिँडे, बाठी दिव्या ! चतुर दिलीप | | THE PRAKASH SUBEDI SHOW | S02 | EP 46

Pradeep Khadka, Anna Sharma & Divya Rayamajhi | It's My Show With Oshin Sitaula E28 | 25 Jan 2025

यही हो फ्यानले पर्खिएको खबर! दया र मिरूना फेरि एकसाथ - Miruna Magar and Dayahang Rai

भाइरल चियावाली श्रीष्टिको रोदन:श्रीमानले मलाइ रोग लागेकै दिन छाडेर एक्लो बनाए|#sargam_podcast_Ep69

Let's TALK: नाम, दाम र चर्चा सबै सकिए पनि हामीलाई मायाले बाँधेर राख्नेछ: महेश काफ्ले–अस्मिता अधिकारी

Story of strong divorced single mom "Priyanka Warrior" | EP 37 | PART 1|

बेडरुम पुग्दा लजाइन् उषा || उनका पाँच बेष्ट रोजाई | Close to Closet with Miss Nepal 2000 Usha Khadgi

'यहाँ सम्पन्न मानिस बढी दुखी छ' | NIKHIL UPRETI | Deshsanchar Chautari EP - 73

विश्वकप विशेषः अर्जेन्टिनाका डाइहार्ट फ्यान विजय केसी

Shree Kesh COMEDY DARBAR | Episode 22 | Pradeep Khadka, Anna Sharma, Divya Rayamajhi, Rajan

Badri Pangeni & Jyoti Magar सँग विवाद र बहिष्कार बारे पर्यो चर्काचर्की | Ramailo With Utsav | Epi-35

Guessing Lies & Acting Wild! Pitambar Cast Game Show Madness 🎭🔥

‘हिरोकी छोरी’ हिरोइन दिव्या रायमाझी | Divya Rayamajhi | Actress | onlinekhabar

प्रदीपले प्रेमिकाको कुरा खोले, दिव्याले प्रदीप संग फिल्म नगर्ने | THE PRAKASH SUBEDI SHOW | S2 | E56

से'क्स एजुकेशनको कुरा गर्दा छा'डा भन्छन, मलाई केही भए छोराको पीर लाग्छ Loonibha Tuladhar || Ep-237

Asmi Shrestha, Anna Sharma, Divya Rayamajhi | Khukri Rum WOW Saturday Brunch S2E10

बालविवाह, जातीय विभेद र वैवाहिक पीडा - Rajani Adhikari को पीडादायी कथा - Harka Podcast #197

छोराको अगाडी कान समाउँदै किरण केसीले हसाँउनु हसाँए || Kiran KC With Son Sudan

कडा देखिने दिया मास्केको अपत्यारिलो भोगाई, विहे पछि म एकदम आत्तिएँ || Deeya Maskey Podcast || Rk

