#nepalvr #guff || नेपाली चुट्किलाहरु || Nepali Funny Jokes Compilation | हास्ने तयारी गर्नुहोस्!

नमस्कार साथीहरू! हजुरहरूलाई हँसाउनका लागि हामी केही रमाइला नेपाली जोक्स र चुट्किलाहरू लिएर आएका छौँ। दैनिक जीवनका कुरादेखि लिएर विभिन्न विषयमा आधारित यी जोक्सले पक्कै पनि तपाईंको मुहारमा मुस्कान ल्याउनेछ। हाँसो *शक्तिशाली औषधि* हो जसले तपाईंको *मुड फ्रेस* गर्न मद्दत गर्छ। यहाँ केही *छोटा र रमाइला जोक्स* प्रस्तुत गरिएका छन्: भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ? भिखारी : अनी के तेरो जाबो एक रुपैयाँ लिनको लागि म अफिस खोलौ त ? डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ... रोगी: किन डाक्टरसाप - डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ... रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् । शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । विद्यार्थी : सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ? स्वास्नी : तिमी मलाई कती माया गर्छौ ? लोग्ने : शार्जहा जती स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ?? लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ... यी र यस्तै धेरै जोक्सहरूको सङ्ग्रह यो भिडियोमा समावेश छ। **पूरै भिडियो हेरेर मज्जा लिनुहोस्**! भिडियो मन परे *लाइक, शेयर र कमेन्ट* गर्न नबिर्सनुहोला। यस्तै *रमाइला भिडियो**का लागि हाम्रो च्यानल **Subscribe* गर्नुहोला। संसारभरि रहनुभएका नेपाली साथीहरू माझ पुग्न तपाईंको सहयोगको आवश्यकता छ। #NepaliJokes #NepaliChutkila #NepaliHumor #FunnyNepaliJokes #NepaliComedy #BestNepaliJokes #LaughterTherapy #LaughOutLoud #Comedy #JokesInEnglish #NepaliLanguage #HusbandWifeJokes #StudentTeacherJokes #CoupleJokes #DoctorPatientJokes #PoliceJokes #BhikariJokes #नेपालीजोक्स #चुटकिला #हास्यव्यङ्ग्य #नेपालीफन्नी #रमाइलो #माइन्डफ्रेस #एन्टरटेनमेन्ट #जोक्ससङ्ग्रह #NepaliYoutube #YoutubeComedy #ViralJokes #DailyLaughs #FunTime #JokesCollection #NepaliCulture #LightenUp #ShareALaugh #HappyMood #FunnyStory #LOL #हसाउनेभिडियो #नेपालीकमेडी #नयाँजोक्स #पुरानाजोक्स #मनोरञ्जन #Laughing #Smiling #Joking #PrankJokes #RelationshipJokes #SchoolJokes #OfficeJokes #DarkHumor #NonVegJokes #DesiComedy #NepaliMeme #HasiMajak #JokeOfTheDay #NepaliLaughs #FunNepal #NepaliEntertainment #MajakGarne #NepaliVines #NepaliTiktokComedy #NepaliLaughter #NepaliJokePage #ComedyNepal #NepaliSarcasm #ChutkilaTime #NepaliStandup #NepaliHumorZone #NepaliFunnyVideo #NepaliSkits #NepaliShorts #NepaliHaha #JokeNepal #HasneHora #NepaliGags #NepaliPunchlines #NepaliRoast #FunnyNepaliContent #DailyDoseOfLaughter #NepaliMoodBooster #NepaliFunPage

FIVE  HILARIOUS  JOKES  ||  Dr.Yogi Vikashananda | #Manokranti | 2020
▶︎

FIVE HILARIOUS JOKES || Dr.Yogi Vikashananda | #Manokranti | 2020

NEPALI INSIDE JAIL | NEW NEPALI FUNNY ANIMATION VIDEO | MAXUNI
▶︎

NEPALI INSIDE JAIL | NEW NEPALI FUNNY ANIMATION VIDEO | MAXUNI

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila
▶︎

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

गिरी बन्धुलाई प्रश्न : कति पैसामा सरकार खरिद गर्नुहुन्छ ? | CHHATRA GIRI | PRASTA PRASHNA S02E11
▶︎

गिरी बन्धुलाई प्रश्न : कति पैसामा सरकार खरिद गर्नुहुन्छ ? | CHHATRA GIRI | PRASTA PRASHNA S02E11

दाेस्राे पटक बिबाह गर्ने महिलालाई के भनिन्छ ?????
▶︎

दाेस्राे पटक बिबाह गर्ने महिलालाई के भनिन्छ ?????

बालेन सरकारले खोल्यो ३२ बर्षअघिको फाईल,शक्तिको आडमा ठूलाबडाले खाएको १८ सय रोपनी घरजग्गामा डोजर चल्ने
▶︎

बालेन सरकारले खोल्यो ३२ बर्षअघिको फाईल,शक्तिको आडमा ठूलाबडाले खाएको १८ सय रोपनी घरजग्गामा डोजर चल्ने

रमाईला नेपाली गाउँखाने कथाहरू / nepali funny riddles/#gaukhanekatha/#riddles/@gopal rokaya gk
▶︎

रमाईला नेपाली गाउँखाने कथाहरू / nepali funny riddles/#gaukhanekatha/#riddles/@gopal rokaya gk

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night
▶︎

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

आफूले आफैलाई माया गर्न सिकाउने कथा | Nepali Story to Love Yourself When You are Sad | Gyankunda
▶︎

आफूले आफैलाई माया गर्न सिकाउने कथा | Nepali Story to Love Yourself When You are Sad | Gyankunda

NEW भाडा - 2 दिदीको रिस त खत्रा // अहिले सम्म यस्तो मान्छे भेटेको थिएँन  CAR PRANK
▶︎

NEW भाडा - 2 दिदीको रिस त खत्रा // अहिले सम्म यस्तो मान्छे भेटेको थिएँन CAR PRANK

भुन्टी भाग - ३२२ [ Bhunti Epi - 322] II Asha Gautam II Sukumaya II June 16, 2026
▶︎

भुन्टी भाग - ३२२ [ Bhunti Epi - 322] II Asha Gautam II Sukumaya II June 16, 2026

3 Best Nepali Jokes | ३ जोक्सहरु जसले सिकाउनेपनि छ, हसाउने पनि छ
▶︎

3 Best Nepali Jokes | ३ जोक्सहरु जसले सिकाउनेपनि छ, हसाउने पनि छ

NEPALI AT JOB INTERVIEW | NEW NEPALI FUNNY ANIMATION VIDEO | MAXUNI
▶︎

NEPALI AT JOB INTERVIEW | NEW NEPALI FUNNY ANIMATION VIDEO | MAXUNI

काम चोरको खुट्टा भाच्नै पर्छ,बालेनले त्यसै रुखमा झुण्ड्याउँछु भनेका होईनन्,भिम उपाध्यायको ताजाभिडियो
▶︎

काम चोरको खुट्टा भाच्नै पर्छ,बालेनले त्यसै रुखमा झुण्ड्याउँछु भनेका होईनन्,भिम उपाध्यायको ताजाभिडियो

बुहारी भाग - २८४ | BUHARI Episode -284 | कथा चेलीकाे | Nepali Sentimental Serial | 15th June 2026
▶︎

बुहारी भाग - २८४ | BUHARI Episode -284 | कथा चेलीकाे | Nepali Sentimental Serial | 15th June 2026

Story of Three Laughing Monks in Nepali | Buddhist Story | Gyankunda
▶︎

Story of Three Laughing Monks in Nepali | Buddhist Story | Gyankunda

Nepali Comedy।।जिरे खुर्सानि।।राजाराम र मुखमा हानुजस्ताे बनाए यस्ताे याेजना ।।
▶︎

Nepali Comedy।।जिरे खुर्सानि।।राजाराम र मुखमा हानुजस्ताे बनाए यस्ताे याेजना ।।

रास्वपामा परिवारवाद, चन्दा निषेध, सभापतिमा २ कार्यकाल || SIDHAKURA || THE REPORTER ||
▶︎

रास्वपामा परिवारवाद, चन्दा निषेध, सभापतिमा २ कार्यकाल || SIDHAKURA || THE REPORTER ||

पैसा तिरेर खेल हेर्ने, अनि रंगशाला आफैं सफा गर्ने ? जापानबाट सिक्नैपर्ने पाठ !
▶︎

पैसा तिरेर खेल हेर्ने, अनि रंगशाला आफैं सफा गर्ने ? जापानबाट सिक्नैपर्ने पाठ !

मुर्छा पर्नेगरी मनोज गजुरेलले आधा घण्टासम्म हँसाएपछि यस्तो भयो Manoj Gajurel Comedy
▶︎

मुर्छा पर्नेगरी मनोज गजुरेलले आधा घण्टासम्म हँसाएपछि यस्तो भयो Manoj Gajurel Comedy