Greece मा Passport REJECT भएका आवेदकहरूको लागि आज अनलाईन आवेदन यसरी भर्नुस् । Dibar
१४ जुलाई २०२६ (२०८३ असार ३०) को यस राजदूतावासबाट प्रकाशित सूचना अनुसार गत अप्रिलमा बायोमेट्रिक गर्न छुट भएका तथा राजश्व रकम राजदूतावासको खातामा जम्मा गरिसकेका एवं प्राविधिक कारणले आवेदन अस्वीकृत (REJECT) भएका आवेदकहरूको लागि आज अनलाईन आवेदन खुला गरिएको छ। अनलाईन आवेदन भरेपश्चात उक्त आवेदनको पिडिएफ प्रति राजदूतावासको [email protected] मा पठाउनुहुन र बायोमेट्रिक गर्नेसमयमा उक्त फाराम, नागरिकता र राहदानीको प्रतिलिपि तथा पहिले राजश्व बुझाएको रसिद साथैमा ल्याउनुहुन समेत अनुरोध गरिन्छ। अनलाइन फाराम भर्नकालागि यो लिंक प्रयोग गर्नुहोलाः https://online.nepalpassport.gov.np/ https://online.nepalpassport.gov.np/ लिङ्क प्रयोग गरी आफुसँग भएको कम्प्यटर/ल्यापटप वा मोबाइल फोनबाट अनलाइन आवेदन गर्न सकिनेछ। आवेदन गर्ने तरिका निम्नानुसार रहेको छः 1. खाता दर्ता गरी वा नगरी भन्ने बटन छनौट गर्नुहुन र सोही अनुसार अगाडी वढ्न सक्नुहुनेछ। 2. राहदानी नवीकरण नियमित, हराएको, चोरी भएको वा बिग्रेको के हो सो यकिन गरी लिङ्कमा Type of Application छनौट गर्नुहोला। 3. त्यसपछि ३४ पृष्ठको राहदानी छनौट गरिसकेपछी I Agree भन्ने बटन थिच्नुहोला। 4. आवेदन भर्ने काम समाप्त भएपश्चात Location मा Country- Others र Station- Vienna छनौट गरी आवेदन प्रक्रिया पूरा गर्न सकिनेछ। आवेदनका क्रममा 1 MB भन्दा सानो साइजका आवश्यक कागजातहरू अपलोड गर्नुपर्ने हुन्छ। डाउनलोड भएको फाराम र अपलोड गरिएका कागजातहरू इमेलमार्फत पिडीएफ फर्म्याटमा राजदूतावासको [email protected] पठाउनुपर्नेछ।साथै, बायोमेट्रिक गर्ने समयमा उक्त कागजातहरू स्वयंले पनि एक/एक प्रति लिइ आउनुपर्नेछ। Tags Greece passport update, Greece Nepali news, Passport reject Greece, Nepal passport online apply, Greece immigration update, Greece A to Z information, Nepali in Greece, Greece online application, passport process 2026 #dibar
![गैर आवासीय नागरिकताको बास्तबिकता : Watch before you get NRN Citizenship ! [Podcast ]](https://i.ytimg.com/vi/9oj2pjfQTCM/hqdefault.jpg?sqp=-oaymwEmCNACELwBSFryq4qpAxgIARUAAAAAGAElAADIQj0AgKJDeAG4Ahii85f_AwoIiY7j0AYY4KgB&rs=AOn4CLBqW09akdkKkKn09baInAAz9gwISQ&usqp=CBg)
गैर आवासीय नागरिकताको बास्तबिकता : Watch before you get NRN Citizenship ! [Podcast ]

के तपाईं पनि पासपोर्टको फारम कसरी भर्ने भनेर Confused हुनुहुन्छ? कृपया भिडियो पूरा हेर्नुहोस्।

बालेन सरकारबिरुद्ध आगो ओकले प्रचण्डलेः दिए यस्तो चेतावनीः नेपालमा दलाई लामा जन्माउन खोजेको आरोप

How to Download National Identity Card Nepal Online from Mobile | Complete NID Guide 2026

Cyprus 🇨🇾 mah yo kam mah chai dharai lauxa hai / full video harnus yo yo kam mah aauda ramro hunxa

बेहुली जस्तै पुरुष भित्राउने अनौठो देश! 😲 मेघालय सिलोङको | Shillong Vlog

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

मोरङको भाउन्नेमा भेटिएको पेट्रोल खानीको वास्तविकता र इतिहास

आफ्नै लाइभ भिडियो डिलिट गर्नुपर्ने गरी ज्ञानेन्द्र शाहीले के बोले ? || Nepal Times

Greece 🇬🇷 information video // TAPAE HARU LAI KAI BUJNU XA CMT DOWN.👎

नशाको त्यो नारकीय जीवन, बदलियो यसरी समय Grace Foundation - Begens Nembang || Yatra Ep-245

Naked Mindfulness | Life, Loss & Liberation: Methok Dolkar on Retreat, Devotion & Finding Peace

प्रधानमन्त्री बालेन्द्र शाहको यस्तो जवाफले संसदमा हलचल | PM Balen Shah Speech 😱

कसरी बेचिए नेपाली? कसले बेच्यो नेपाली? | Lead Explainer

१२ वर्ष पछि दिदि बहिनीको भेट भयो !! भेट्ने बित्तिकै झगडा !! Tuki Nepal !!

Mar 27 🇬🇷Greece is deporting illegal immigrants to third countries😱 | सबै illegal हरू लाई पठाउदै❓

How to Renew Passport in Nepal

Greece A to Z Information ❓All QNA Greece 🇬🇷🇳🇵✅

UAE Documents Attestation 2026 | PCC verification vfs | पुलिस रिपोर्ट MOFA Vfs embasy गर्नै तरीका

