उर्लाबारी ५,झुम्राको ऐतिहासिक पाँचौ धिमाल जात्री मेला २०८३ | धिमाल जातिको इतिहास र संस्कृति (२०२६)

उर्लाबारी नगरपालिका वडा नं. ५, झुम्रामा आयोजित "पाँचौ ऐतिहासिक धिमाल जात्री मेला" को विशेष रिपोर्ट। यस भिडियोमा हामीले धिमाल जातिको उत्पत्ति, उनीहरूको गौरवमय इतिहास, जात्री मेलाको धार्मिक महत्त्व र मेलामा पाइने मौलिक परिकारहरू (बङ्गुरको सेकुवा र तोङ्वा) लाई समेटेका छौं। साथै, मेलाको मुख्य आकर्षण ढोल प्रतिस्पर्धाको रोचक दृश्यहरू पनि हेर्न सक्नुहुनेछ। #DhimalJatri #Urlabari #JhumraMela #DhimalCulture #NepalCulture #PorkSekuwa #Tongba #Morang #IndigenousPride #HistoricalEvent#dhimalculture #dhimal #dhimalmela #jatirimela#serijatmela 📍 Location: Uralabari-5, Jhumra, Morang 🎥 Channel: @firstbeem