मलेसियाको जंगलमा ३ वर्षदेखि एक्लै नेपाली! कुकुरका छाउरा बने साथी | मन छुने वास्तविक कथा 🇳🇵😭
मलेसियाको पेनाङबाट करिब १० किलोमिटर टाढा, जंगलको बीचमा रहेको एउटा कुखुरा फार्ममा साढे ३ वर्षदेखि एक्लै काम गर्दै आएका नेपाली युवा रमेश भोलानसँगको यो भेट केवल एउटा अन्तर्वार्ता थिएन, विदेशमा पसिना बगाइरहेका हजारौँ नेपालीको मौन पीडाको प्रतिनिधि कथा थियो। "वर्षौँपछि मैले दशैं र तिहार एकै पटक मनाउन पाएँ। मलेसिया आएदेखि नेपाली नै भेट्न पाएको थिइनँ।" उहाँको यही एउटा वाक्यले विदेशको एक्लोपन, परिवारप्रतिको माया र घर फर्किन नसक्ने बाध्यताको सम्पूर्ण कथा सुनायो। हेटौंडामा रहेका आफ्ना छोरीहरूलाई पटक–पटक "छिट्टै घर आउँछु" भन्दै आशा दिलाइरहनुभएको छ, तर महँगो हवाई टिकट र जीवनको बाध्यताले वर्षौँसम्म घर फर्किन पाउनुभएको छैन। जंगलको बीचमा उहाँका दैनिक साथी भनेका ६ वटा कुकुरका छाउरा रहेछन्। उहाँले उनीहरूको नाम पनि हप्ताका दिनअनुसार राख्नुभएको छ—सन्डे, मन्डे, ट्युसडे, वेन्सडे, थर्सडे र फ्राइडे। उनीहरू नै उहाँको एक्लोपनका साथी बनेका छन्। हामी आउँदैछौँ भन्ने थाहा पाएपछि उहाँले केराको घरी काट्नुभयो, आफ्नै बारीबाट मेवा र मकै टिप्न राति नै जानुभयो। फर्किने बेला उहाँले भन्नुभएको एउटा वाक्य अझै कानमा गुन्जिरहेको छ "२–३ घण्टामै मेरो वर्षौँपछिको दशैं–तिहार सकियो।" विदेशमा रहेका नेपालीको संघर्ष, त्याग, एक्लोपन र परिवारप्रतिको प्रेमलाई नजिकबाट देखाउने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि यो कथा तपाईंको मन छुन्छ भने भिडियो Like, Share र Channel Subscribe गरेर यस्ता वास्तविक कथाहरू अझ धेरै नेपालीसम्म पुर्याउन सहयोग गर्नुहोस्। --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page : / satabipress अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal

माता, झाँक्री र इस्कोनमाथि वेदिकाको हमला | Vedika KC | PRASTA PRASHNA S02E17

गणेशले वीरमा दुई घण्टा उपचार पाएनन्, महानगर र गणेशका दाइसँगLIVE। दलाई लामा काण्ड।

🇲🇾 Petaling Street Kuala Lumpur | China Town Malaysia | Street Food & Shopping Vlog 🇳🇵

🚆 इन्डिया रेलमा नसोचेको भयो 😱 अरुणाञ्चलबाट फर्किँदा यस्तो घटना | Train Journey Vlog

एउटा लोकप्रिय नेताको ताना*शाह तर्फको यात्रा | Tanka Dahal

बाजी मार्ला त गौँथलीले ? वेदिकाको समर्थन र विरोध | RAJATPAT | S04 | EPISODE 13 | PRAKASH SUBEDI

कुकुरको मासु खाएर मनाउने अनौठो पर्व! 😱 | यो कस्तो प्रथा हो? Reality of Dog Meat Festival

Zero Cost मा ठूलो खेल ! नक्कली उम्मेदवार बनेर पास भए, जाने दिन अर्कै व्यक्ति आए, ३ लाखको डिल फेल !

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 64 || Anil Gurung, Raju Shakya, Uprendra

इन्डोनेसियामा खाने तेल बनाउने ठाउँ यस्तो हुन्छ। जय नेपाल

“The Nation Speaks” With Rajendra Baniya | Kulman Ghising | Kछ Nepal | EP-08 |

《天國福音聊天室》第008期 專訪意大利基督教某教派傳道人威爾瑪・魯比諾

टारी खेतमा ठुलो रोपाईं र गाउॅंले सबै हिलो खेले / Ropai Rice Planting By Oxen / Bhuwan Singh Thapa

यस्तो ठाउँमा छ भत्तेको घर Bhagya Neupane New Video - Bhatte Bhai

पाहा भ्यागुतो Vetiyo | पानी Kanda समाप्त

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 26 gate 2083.

"ብማእሰርቲ ደው ዝብል ቃልሲ የለን!"ቃለ መሕትት ምስ ኣብ ቤት ማእሰርቲ ዝፀንሑ ሃለቃ ከላሊ ሕሉፍ //

देशको प्रहरी हु बालेनको होइन भन्ने डिएसपि लाई कारबाही गर्दै बालेन सरकार/गर्जिए पुर्ब DiG दिए खबरदारी

७० वर्ष को बुवा को श्रीमती २१ वर्षको कन्या केटाले लग्यो। ३४ वर्षे जुनु परियार कन्या केटासँग फ*रा*र

