सिक्किमको सत्तारुढ पार्टी भाजपासंग मिलेमा राजिनामा दिने पार्टिकी सांसदको चेतावनी Greater Nepal News
सिक्किमको सत्तारुढ पार्टी भाजपासंग मिलेमा राजिनामा दिने पार्टिकी सांसदको चेतावनी Greater Nepal News https://www.facebook.com/profile.php?... हाम्रो एक्स अकाउन्टलाइ पनि फ्लो गर्नु होस है X account https://x.com/budh23590?t=PmjjbyZBLIc... #Greaternepal सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला धन्याबाद। @Pashchim.Village #अन्तर्राष्ट्रीय_खबर नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ? सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ । शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए सँस्कृती हराउँछ सँस्कृती हराए राष्ट्र हराउँछ राष्ट्र हराए पहिचान हराउँछ । कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ, #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर #china nepal #greaternepaltv #GreaterNews #china #Bishwokhabar #GreaterNepalTV

Nepal Has What the World Wants | The Carbon Credit Story Explained

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 14 gate 2083.

SAKAS || सकस || Episode 148 || Nepali Social Serial | Raju,Tara, Binod, Anju | 27 June 2026

Nepal's BIG Aviation Breakthrough? EU Reviews Nepal's Air Safety | Will EU Lift the Blacklist?

ज्याक मा : उदय, पतन र पुनरागमन ?

World News: जापानमा विश्वकै ठूलो आणविक प्लान्ट , युरोपमाथि ट्यारिफ नबढ्ने || Nepal Times

निर्माण कार्य सकिएपछि इन्जिनियर डम्बर लिम्बूले फेरि नापे झोलुङ्गे पुल । पुलको सबै पक्षको दिए जानकारी

प्रतिनिधि सभा बैठक, २०८३ असार १४ गते, आइतबार, बिहान ११ः०० बजे ।

अमेरिका-इरान सहमति नौटंकी,ट्रम्पमाथि महाअभियोगको खतरा ! मोदी डेन्जर जोनमा,अफ्ठ्यारोमा रसिया_JasonDev

BREAKING ALLIANCES! Why Israel and Switzerland Are DUMPING U.S. Weapons!

भियतनामको चामत्कारीक आर्थिक यात्रा|Decoding GeoPolitics|Ep-10| Buddhi Sagar Marasini

World News: Iranले यु*द्ध जितेको इजरेलीको ठहर,रुबियो खाडीमा,१० युएस कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

रास्वपा महाधिवेशन: चितवनमा पत्रकारहरूले जे देखे... | मिलन बुढाथोकी, दिनेश गौतम | Tikaram Yatri

२१ इन्डीकेटरले कसरी छान्छन् स्टक? | GenZ Investor Bibek Khanal Interview NEPSE Strategy 2083

Amazing Process of Making Millions of Padlocks & key In Factory | Manufacturing process

बालेनले मच्चाए बबाल, चीनको थ्रेट, हुँदैछ यस्तो खतरनाक खेल,परिस्थितिलाई ख्यालठट्टा नसम्झिनुBalkrishna

पुटिनमाथि आणविक हतियार चलाउन दबाब, मस्को–क्रिमियामा हमलापछि कट्टरपन्थी क्रुद्ध|| Nepal Times

रवी लामिछानेकै शैलीमा मन्त्री प्रतिभा रावलको जवाफ, हाम्रो सभापति जस्तो निर्दोष मान्छेलाई धेरैफसाईयो

UNSEEN CHINA: The Most Dangerous Places You Won’t Believe Are Real | 4K Travel Documentary

