अभिभावकहरु समेत धुरुधुरु रोए जव आफ्नो सन्तान र विद्यालयको अवस्था बुझे- Motivator Harish Oli SKRM SLN

सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका लागि प्राथना व्यवस्थापन, अभिभावक शिक्षा, साङ्गितिक PT प्रशिक्षण एवम् व्यवहारिक उत्प्रेरणा कार्यक्रम वडा नं १ को महेन्द्र आदर्श माविमा सफलताका साथ सम्पन्न भएको छ । २ दिन सम्म संचालन भएको उक्त कार्यक्रममा साङ्गितिक पिटीका राष्ट्रिय अभियान्ता हरिश वली मूख्य प्रशिक्षक रहनुभएको थियोे ।समापन कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरी, गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, वडा नं १ का वडाध्यक्ष रमेश चलाउने, वडा नं २ का वडाध्यक्ष मेक बहादुर बुढाथोकी, शिक्षा शाखा प्रमुख प्रतिभा वली खड्का, वडा नं १ भित्रका विद्यालयका शिक्षक विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । एउटा सामुदायिक विद्यालयलाई अव्वल बनाउन शिक्षकहरुको लगनशिलता, विद्यार्थीहरुको मिहेनत, अनुशासन र अभिभावकको साथ र सहयोग चाहिने कार्यक्रम समापन मन्तव्य मार्फत गाउँपालिका अध्यक्ष भरत गिरीले व्यक्त गर्नुभएको थियो । साथै गाउँपालिकाको सवैभन्दा ठुलो लगानी शिक्षामा रहेको हुनाले पूर्वाधारका योजनाहरुलाई विस्तारै गर्ने तर अहिलेलाई शिक्षामा लगानी गरेको बताउनुभयो । #Harish_oli #motivationalspeech #BPSanchar CONTACT __________________________________________________________ Facebook Page:   / itobhim   Instagram:   / itobhim   Twitter:   / itobhim   Tiktok:   / itobhim   Email: [email protected] Contact: 9818255442 ------------------------------------------------------------------------------------------------------- © All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged. Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates THANK YOU

जब विद्यार्थी एक साथ रुन थाले, सबै नेपालीले हेर्नै पर्ने भिडियो haris oli motivational speech
▶︎

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story

त्यति बेला कुन लुगा लगाको थियो भन्नु त || Best of Kailash Karki Comedy Club Comedy Video

😱 नेपालमा भेटियो यस्तो जनावर ! Big Monitor Lizard Rescue in Nepal

BANDANA "छोरि जन्म दिए कर्म दिदैथे तर तिम्रो आयु दिनु सकिना मलाई माफ गरल यो जुनुमा छोरि MISS YOU

The Truth : नेपालले जमिन मिचेकै हो त?  Border | India Nepal | Tanka Dahal

काकडभि त्तामा बच्चा बोकेर माग्न हिड्ने यि बहिनिको बारेमा बास्तबिकता बुझ्न मेचि आइपुगे।

पुर्वमा राउटे हेर्नेहरुको घुँईचो, पुरै मेलानै लाग्यो, राउटेहरु यती रमैला हुँदारहेछन्

काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil

सिद्ध कुमाख गतिविधि भाग १० - रेडियो राप्ती एम एम १०४.८ मेगाहर्जकोको सहकार्य

विद्यार्थी  अपमानित, गृहकार्य जाँचमा कमजोरी—अभिभावकले उठाए प्रश्न ।

यस्तो के भयो विद्यालयमा चल्यो रुवाबासी Harish Oli

Exclusive: बिमाकुमारी दुराले Voice of बिरुद्ध मुद्धा २०करोड क्षतिपुर्ती Pramod Kharel Salala Karnali

ज्ञानेन्द्र शाहीले के यो राजा फिर्ता ल्याएका हुन् त के || Best of Prabhat lama || Comedy Night Video

आराधनाको  गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection

जंगलमा ब,च्चा जन्माउँदै गरेको म,हिला भेटियो, हे भगवान, यस्तो बि,जोक कसैको पनी नहोस

Kalika Manavgyan Secondary School | Butwal | New PT | Harish Oli |

बिदेशिदा श्रीमानको मृ त्यु, प्रेमी साउदीमै अस्ताए, दुर्लभ घट्ना| Herne khabar Podcast EP1

The Power of Unconditional Love || Dr.Yogi Vikashananda @ManokrantiCentre

Bideshi Pinjada [D Story]EP-3 I Dipa Simkhada | Arjun Sapkota | Sudip Jung Karki | Biraj Banskota