अध्यारोमा बुडी आमालाई धकल्ने को हो ?? १२ बजे रति के भयो हेर्नुहोस !! Tuki Nepal !!
नमस्ते आदरणीय मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाई टुकी नेपाल हेर्दै हुनुन्छ सामाजिक कार्य भनेको भित्रि आत्मा बाट हुनुपर्छ जस्तो हामीलाई लाग्छ ! नेपालका दुर्गम बस्तीदेखि सहरका गल्लीहरूसम्म छरिएर रहेका ती असहाय, गरिब र विपन्न परिवारहरूको आँसु पुछ्ने अभियानमा हामी विगत लामो समयदेखि अहोरात्र खटिरहेका छौँ। युट्युबको यो सानो पर्दालाई माध्यम बनाएर हामीले उहाँहरूको वास्तविक पीडालाई संसारभरि रहनुभएका नेपाली मनहरूसम्म पुर्याउने प्रयास गर्दै आएका छौँ। आजसम्म तपाईंहरूको माया र साथले गर्दा हामीले धेरै नेपालीको उद्धार गर्न र उहाँहरूलाई नयाँ जीवन दिन सफल भएका छौँ। तर अझै पनि धेरै परिवारहरू हाम्रो बाटो कुरेर बसिरहनुभएको छ। एउटा मान्छेले मात्र सबै कुरा गर्न सम्भव छैन, त्यसैले हामीलाई तपाईंको साथ र सहयोगको खाँचो छ। 🤝 हामीसँग जोडिनुहोस् (Connect With Us) यदि तपाईं पनि हाम्रो यो पवित्र सेवामा जोडिन चाहनुहुन्छ, कसैको अँध्यारो जीवनमा उज्यालो छर्न चाहनुहुन्छ वा हामीलाई कुनै जानकारी दिन चाहनुहुन्छ भने कृपया तलका नम्बरहरूमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ: सम्पर्क नम्बरहरू (Contact): +977-9810348382, +977-9860179883 सहयोगको लागि (E-Sewa): 9860179883 फेसबुक (Facebook): Tuki Nepal तपाईंको सानो सहयोग र सद्भावले कसैको चुल्हो बल्न सक्छ, कसैले नयाँ जीवन पाउन सक्छ। कृपया यो भिडियोलाई धेरै भन्दा धेरै Share गरेर यो सन्देश सबैतिर पुर्याइदिनुहोला। 🎬 टिम (Our Team) Host/Edit/Camera: Krishna Pariyar Channel: Tuki Nepal धन्यवाद, तपाईंको आफ्नै, Tuki Nepal Krishna ► Like us on Facebook: / tukinepalnews ► Facebook Krishna Pariyar : / krishna.karma.33 ------------------------------------------------------------------------------------------------------------------------------- Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal #Trending_1 #Tuki_Nepal #Krishna_pariyar #Viral_video

घरमा २ छोरा र श्रीमती हुँदा हुँदै कान्छी बिहे त्यो पनि जेठीबाट किन ? बिहे देखी अहिले सम्म एउटै.. मा

भारतमा हराएको 44 बर्षपछि भेटियो। बुबा आमाले छोराछोरा भन्दै प्रा*ण त्यागे। पहिले भेट्मै भयो रु*वाबासि

आफ्नै श्रीमानले श्रीमतीलाई बेच्दा गाउँनै त्रसित कारण थाहा पाउदा आफन्तनै अचम्ममा परे

नहरको डिलमा 2 ओटा ब*च्चा जन्माउनेलाई। पत्रकार देबेन्द्र लिम्बू पुग्दा आयो यस्तो उपहार

Nepal Paribarbata Euta Call Pani Aayeko Chhaina, Sahayog Ta Parai Jaos"

Remember The Village life for the Soul . sonika rokaya spending quality time with family.

इमान्दारिताले सामाजिक कार्य गर्दा किन जल्छन मान्छेहरु !! Tuki Nepal !!

डल्ली आमाले कुखुराका अन्डा पाउदा हसाएरै मुर्छा पारीन

आफ्नो श्रीमती ह#त्या गरेका नेपाली ब्रो र प्रेमिका प्रतीक्षा आचार्य लाई पुर्वपक्ष थुनामा पठाउने आदेश

आमाले ब*च्चा जन्माएको दिननै जन्मेको ब*च्चा गाएब आमा म*र्छु भन्दै खोलाको डिलमा भेटियो। चल्यो रुवाबासि

भारतमा हराएको 44 बर्षपछि बल्ल भेटियो। यत्रो बर्ष यसरी ब*न्दक बनाइएको रहेछ। पहिलो भेट्मै रु*वाबासी

बिमारले सिकिस्त हुँदा श्रीमानले छाडे,दुखमा साथ दिने अर्को श्रीमान पाए Biswa Limbu Podcast S2 Ep 61

मन्दिरमा डोजर चल्दा पर्यो भनाभन्, माता आगो हुँदा सम्हाल्नै गाह्रो, सरकारी जग्गा संरक्षणमा महानगर

५ बर्ष संगै बसेका सासु बुहारी रुदै रुदै छुट्टीए,जेठानी देउरानी र सासु बुहारीको मायाले आखा रसाएdang

खशीले कन्ने केटि बिगार्यो भन्दै एक चेली रुदै आइन

श्रीमान को मृत्,यु पछी एकैछिनमा छोरीहरुको पनी मृत्,यु एक्लै भनईन अन्जु मगर

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुदन गुरुङ जिउँदो जङ्गबहादुर हो | एक-एक भष्टहरूको लिष्ट तयार छ |

जा*तिए बिबेध पछि म पछि सरे !! कृष्णले के भोगे हेर्नुहोस !! Tuki Nepal

रवि-बालेन भ्रष्टाचार विरुद्ध कठोर:अख्तियारमा सांसदको अनुगमन!बर्षौ देखिअनुसन्धानका नाममा फाईल पेण्डिङ

