नेपालको अर्थतन्त्र कहाँ पुग्यो? GDP, महँगी, Remittance, बेरोजगारी | अर्थ सारांश - Ep.1| PSC School
🙏🙏नमस्ते साथीहरू, PSC School मा तपाईंहरूलाई स्वागत छ। यस भिडियोमा हामीले नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८१/८२ (Economic Survey 2081/82) को सम्पूर्ण महत्त्वपूर्ण तथ्याङ्कीय सारांश र मुख्य बुँदाहरू प्रस्तुत गरेका छौँ। यो सामग्री लोकसेवा आयोग (Loksewa Aayog) को शाखा अधिकृत (Section Officer), नायब सुब्बा (NaSu), खरिदार, तथा नेपाल राष्ट्र बैंक र विभिन्न सरकारी संस्थानहरूको परीक्षा तयारी गरिरहनुभएका सम्पूर्ण परीक्षार्थीहरूका लागि अत्यन्तै उपयोगी र अनिवार्य रहेको छ। हाम्रो प्लेलिस्ट "अर्थ सारांश" अन्तर्गतको यो पहिलो भिडियोमा आर्थिक सूचकहरू, जीडीपी (GDP) वृद्धिदर, प्रतिव्यक्ति आम्दानी, मुद्रास्फीति, कृषि, उद्योग, र पूर्वाधार क्षेत्रका नवीनतम तथ्याङ्कहरू समावेश गरिएका छन्। भिडियोका मुख्य आकर्षणहरू:💥🌼 आर्थिक सर्वेक्षण २०८१/८२ का मुख्य सूचकहरू नेपालको वर्तमान आर्थिक स्थिति र चुनौतीहरू लोकसेवा परीक्षामा सोध्न सक्ने अति सम्भावित प्रश्नोत्तरहरू भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। अन्य Video👇👇 • नायब सुब्बा र खरिदार पास गर्न चाहिने सम्पू... • SAARC का विगतका प्रश्नहरू | लोकसेवामा बार... • अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ संस्था Par... • नेपालकाे भूगोल Part-1 | विगतमा सोधेका महत्... • 🎯 खरीदार परीक्षा Special | 30 GK Questions... हामीसँग जोडिनुहोस्: 🔔 Channel लाई Subscribe गर्नुहोस्: https://youtube.com/@pscschoolnepal?s... 📄 हाम्रो Facebook Page: / 1ehpte4dw8 📑 हाम्रो Instagram Page: https://www.instagram.com/pscschoolne... 📝 हाम्रो X Page: https://x.com/PscSchool?t=axjOIo8tNL_... 🗒️ हाम्रो Thread Page: https://www.threads.net/@pscschoolnepal 📈 हाम्रो Tiktok Account: https://www.tiktok.com/@pscschoolnepa... च्यानललाई Subscribe गर्न र भिडियो Share गर्न नभुल्नुहोला। धन्यवाद! #pscschool #EconomicSurvey2081_82 #आर्थिक_सर्वेक्षण_२०८१_८२ #loksewatayari #nepaleconomy #EarthSaransh #loksewagktricks #written #sectionofficer #Nasutayari #education #loksewaaayog #gk #अर्थसारांश #आर्थिकसर्वेक्षण2082_83 #EconomicSurvey208283 #Loksewa #nepaleconomy #GDP #Remittance #BudgetNepal #currentaffairs #quiz

नेपालकाे भूगोल Part-1 | विगतमा सोधेका महत्वपुर्ण प्रश्नहरु | Previous Year Questions | Old is Gold |

सौर्यमण्डल र ब्रह्माण्ड: विगतमा सोधिएका महत्वपूर्ण प्रश्नोत्तरहरू | Previous Questions | Loksewa GK

Top 100 MCQs of Constitutional Law | नेपालको संविधान २०७२ विशेष | TU LLB Entrance Preparation 2083

SAARC का विगतका प्रश्नहरू | लोकसेवामा बारम्बार सोधिने प्रश्नहरू | PSC School |

विश्वको इतिहास Part-1 | बारम्बार सोधेका प्रश्नहरुको सङ्गालो | PSC School |

How to Actually Build Mobile Apps with AI in 2026 | A Complete Beginner's Tutorial

Fundamentals of Finance & Economics for Businesses – Crash Course

SaaS App Full Course 2026 | Launch Your SaaS in Under 7 Days with Next JS, Supabase & Payments

24x7 Non Stop Sukhmani Sahib 24x7 ਸਰਵਨ ਕਰੋ ਚੌਵੀ ਘੰਟੇ ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਦੀ ਬਾਣੀ

Real-Time WebSockets Course | Build a Live Sports Dashboard with Node.js & PostgreSQL

Deep Dive into LLMs like ChatGPT

Articulating This Messy Moment in American History | Explainer

What You Need To Know About Hell | #Jahannam Webinar by Dr. Omar Suleiman

Excel for Finance and Accounting Full Course Tutorial (3+ Hours)

Indian Express Analysis | 17th May 2026 | Government Schemes & Initiatives for UPSC | StudyIQ

नेपालकाे भूगोल Part-2 | विगतमा सोधेका महत्वपुर्ण प्रश्नहरु | Previous Year Questions | Old is Gold |

Blender for Beginners

अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ संस्था Part-1 | बारम्बार सोधेका प्रश्नहरुको सङ्गालो | PSC School |

🎯 खरीदार परीक्षा Special | 30 GK Questions with Explanation | Latest Set 2082 | PSC School |

