Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०८२
Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०८२ News 24/7 in Nepal with Kantipur TV. 8 PM Live Nepali News. Watch News LIVE . आजका मुख्य समाचार, निजामती विधेयकमा जालसाजी गर्नेलाई छानबिन गरि कारबाही गर्न चौतर्फी दबाब / कर्मचारीलाई देखाएर समिति सभापति पन्छिन नमिल्ने / सच्याउन सकिने सभामुखको भनाइ । बजेट ल्याएको १७ दिन भइसक्दा पनि बागमती र लुम्बिनीमा किचलो कायमै / सत्ता पक्षकै असन्तुष्टिले बागमतीमा छलफल सुरु हुनै सकेन / लुम्बिनीमा माओवादीको विरोध । रोजगारदाताको दबाबले श्रमिकको न्यूनतम् ज्याला पुनरावलोकनमा अझै जुटेन सहमति / ३० हजार ४ सय ४० पुर्याउनु पर्ने श्रमिकको अडान । थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री सिनावात्रा निलम्बित / नैतिक मापदण्डविपरित कम्बोडियाका पूर्वनेता हुनसेनसँग संवाद गरेको आरोप / बचाउका लागि १५ दिनको समय । एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपमा नेपालको सानदार जित / भुटान २ सय ९८ रनको फराकिलो अन्तरले पराजित / रौनक श्रीवास्तवको शतकीय इनिङ्स । #KantipurTVHD #KantipurNews #Kantipur ______________________________________________________________ Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtvhd/ Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 5 gate 2083.

AI Is Creating A Rare Opportunity For Investors. How Jim Roppel Is Playing It. | Investing With IBD

विनियोजन विधेयकमा गृहमन्त्री गुरुङको जवाफ

Kantipur Samachar | कान्तिपुर समाचार, ४ असार २०८३

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

Understanding impact of Alcohol on Liver| Dr Shekhar Poudel|Episode 3| Is drinking bad or very bad?

Watch Top50 News Of The Day || Ashar-04-2083 || Nepal Times

गृहमन्त्री सुधन गुरुङ–भ्रष्टाचारीलाई छाड्दिनँ भन्दै जंगिए, पानीको बोतल समातेपछि हाँसोको फोहोरा ||

मन्त्री सोविताको दमदार जवाफ, कांग्रेस–एमालेले नबनाएको कानुन अब बन्छ, माओवादी द्वन्द्वको छिनोफानो ||

Prime Discussion (3,282) || ਆਪ ਪਾਰਟੀ ਵੱਲੋਂ ਵੀ ਜਵਾਬੀ ਫੋਰੈਂਸਿਕ ਰਿਪੋਰਟ ਪੇਸ਼

कर्मचारीमा त्राहिमाम, सरकारको हर्कतले ठप्प हुन सक्छ सिंहदरबारको काम | AP TALKTIME | AP1 HD

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 5 gate 2083.

'बालेन शाह जस्तो अर्को नेता हुन सक्दैन' | BIDUSHI RANA | PRASTA PRASHNA S02E12

महाधिवेशनमा होमियो रास्वपा, रविलाई शक्तिशाली अधिकार, आरजु खोज्दै अख्तियार, सुनिताले ल्याइन् बजेट ||

Kantipur Samachar | कान्तिपुर समाचार, ४ असार २०८३

Islamabad MoU में Iran कैसे भारी पड़ा Trump पर

बढ्दो रेमिट्यान्सलाई उत्पादनसँग कसरी जोड्ने ? | News Talk | ४ असार २०८३

एन्जाइटिका ४ अचमका प्रकाहरु || Dr.Pradeep Pandey

भारतले बालेन र रवी बुझेको, सम्मान त विगत जस्तै हो | AP TALKTIME | AP1 HD

