भर्मि कम्पोष्ट (गड्यौले मल) बनाउने प्रविधि
ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । www.aitc.gov.np Contact us: info@aitc.gov.np Kishan Call Center: 16600195000 रेडियो र टेलिभिजन कृषि कार्यक्रम रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं । बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७) आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद सोमबार पौरखी कृषक नविन कृषि प्रविधि मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च बुधबार कृषि संवाद सफल कृषक बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा” इन्टरनेटमा कृषि सेवा कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ । किसान कल सेन्टर कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

गड्यौला र मल उत्पादनमा लागिरहेका दिदीबहिनी, अग्र्यानिक बालीका लागि गड्यौला मल प्रभावकारी #advert

जैविक मल एजोलाको खेती र प्रयोग कसरी गर्ने? माछापोखरीमा चुनको प्रयोग सम्बन्धी विशेष रिपोर्ट। #aitc

घाँसबाट मल बनाउने सरल तरिका

धमाधम ठूला फाइल खुल्दैः भ्रष्टाचारीको हाहाकार; रबि प्रधानमन्त्री बन्ने बाटो खुल्यो; HEMANTA SEDHAI

कुलबहादुरको कृषि कर्मः रानी बनाउँदै मौरी बेच्दै

गडेउला पालन सम्वन्धि सम्पूर्ण जानकारी||Part-1 ||Vermicompost Farming in Nepal

थोरै लगानीमा यसरी सुरू गर्न सकिन्छ गडेउला मल

हरियो घाँस खेती गरौ पशुजन्य उत्पादन बढाऔँ ।

Methods to make compost from organic waste/How to make compost/ प्रांगारिक मल कसरी बनाउने ?

Homemade Organic Manure|| झोलमल (१,२,३)/Jhol Mal 1,2,3 || बिरुवालाई तत्त्व, रोग र किरा व्यवस्थापन

पाँच केजी गँड्यौला सित्तैमा दिने,मल दुबई पठाउने - Earthworm farming

ब्रोइलर कुखुरापालनबाट सुधारियो सिता तामाङ्गको पारिवारिकआर्थिक अवश्था#aitcnepal

झारपातबाट १ महिनामै मल तयार गरेर बेच्दै राजेस के.सि

तीन लाख लगानीमा गँड्यौलापालन - Earthworm farming under the open sky

भोलिलाई ठुलो तयारी नसोचेको परिणाम आउदै रबीको प्रस्ताव बालेनले गरे ठाडै अस्विकार, बिपक्षी दलको छटपटी

कम्प्युटर इन्जिनियरको गड्यौला मल यूकेमा महिनाको ५ लाख तलब छाडेर गड्यौला पाल्दा पागल भने│Nepal Chitra

गड्यौला पालन कसरी गर्ने ? बिदेशमा भन्दा ३ गुणा बढी कमाई | Earthworm Farming

Divya Organic Vermicompost Fertilizer

कमन कार्प माछाको प्रजनन प्रक्रिया र यसको व्यवस्थापकिय पक्ष

