श्रम संस्कृति पार्क Refreshment moment at Shram Saskriti Park Dharan Senior Citizen Park Dharan

मौनत क्षेत्रको उकालो कच्ची सडक निर्माणकोलागि परदेशबाट आर्थिक सहयोग आउन शुरु। साथै दार्चुला श्रामदान पुगेर आउनु भएका भुई कवि सुर्य बस्नेत ज्यु साथै उहाँको छोरीलाई पनि उहाँहरुको कामको सम्मान स्वरुप आर्थिक सहयोग आएको छ र बराहक्षेत्र मा जेन्ज चौतारी निर्माणकोलागि पनि दाताहरुबाट सहयोग आएको छ। मौनता क्षेत्रको कच्ची बाटोमा पर्यटक चिप्लेर लढे पछि आउन थाल्यो सहयोग। दाताहरुले आर्थिक सहयोगमा उकालो अफ्ठ्यारो बाटो बनाई दिने भएको छ साथै राम प्रसाद राई दाजुले बाटो सँगै स्वागत गर्ने मौलिक गेट र उकालोमा एउटा फलैचा पनि राख्ने गरि योजाना दाताहरुको सहयोग अनुरुप गर्ने भएको छ। राम प्रसाद राई दाजुले दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको र त्यहाँ बन्ने योजना बारे सानो भिडियो साथै भुई कवि लगायत उहांको छोरीलाई पनि आर्थिक सहयोग २० हजार दाताहरुबाट प्राप्त भएको थियो। श्रम संस्कृति पार्कमा टिकट काउन्टरबाट बैशाख महिना भरी १६ लाख भन्दा बढी नगद नगरको राजस्व संकलन भएछ

जेष्ठ नागरिक पार्क यस्तो बनी सक्यो अझै काम धमाधम हुँदै
▶︎

सांसद हर्क साम्पाङले प्रहरी लाएर केन्द्रीय नेता पक्राए, एकरात इलाका प्रहरीमा थुन्न लाए Harka Sampang

ले.ज. संजीव चौहानज्यूले PPO पोखरामा भूपू सैनिकहरूसँग भेटघाट गरी कल्याणकारी

झोलुङ्गे पुलको जग्गादाताका छोरा बि.ई.तयारी गर्न काठमाण्डौ जादै। विदाईमा आमा बुबा र छोरा सबै भावुक ।

साकेला सिली प्रतियोगिता २०८३ Sakela Naach 2083 Sakela Sili Pratiyogita Sakela Saskriti Park Dharan

🇳🇵श्रम संस्कृतिक पार्क घुम्न जाँदा हर्क सम्पाङलाई पनि भेटाइयो। Full video हेरेर subscribe गर्नु होला

खुशीको खबर ! सुम्निमा पारुहाङ प्रतिमा निर्माण स्थलमा स्थानिय संग भयो छलफल । स्थानियको यस्तो सुझाब ।

जानकी चोकदेखि चिन्डे डाँडा हुँदै श्रम पार्क Janaki Chowk-Chindey Danda- Shram Saskriti Park Circuit

भारतको धार्चुला बजार | नेपालीलाई माया गर्ने मान्छेहरु | नेपाली पैसा पनि चल्ने ठाउँ | Dharchula Bazar

नायक फिल्मको झल्को दिने गृहमन्त्री सुदन | माइतीघरको सडकमा बच्चा खेलाउँदै पीडित भेट्दै | Sudan Gurung

बनियो श्रमदानबाट फलामे पुल अनि पुग्ने नयाँ बाटो falame pul Iron Bridge Dharan Seauti

मध्यराति डा.केसीलाई आयो यस्तो गोप्य सूचना: कसले बुन्दैछ षड्यन्त्र? बाहिरियो यस्तो गोप्य भिडियोBalen

श्रम संस्कृति पार्कका केही नया परिवर्तनहरु सांझ पखको भ्रमण Shram Sanskriti Park Dharan

धनबहादुर राईको जीवन संघर्ष : पत्रिका बेच्ने हकर देखि वडाध्यक्ष हुदै अहिले मेयरको उम्मेद्वार सम्म ।

दरबारहत्याकाण्ड पुन छानबीन गर्ने सुदन गुरुङको घोषणा लगत्तै DR. VIJAY MISHRA को गोप्य खुलासा

90 हजार मै जग्गा किन्दा घरपनी पाईने, घर र जग्गा दुबै यती सस्तोमा पाउँदा आमा खुसिले ग्वाद ग्वाद भईन्

छाङ्गुरुको गागाबाट तिंकर गाउँसम्मको यात्रा, बिच बाटोमै लेक लाग्यो ! स्वर्ग जस्तै ठाउ ।

श्रम पार्क एक्कासि श्रम सुरु पर्यटक परे छ्क्क गरे के हुदैना हातले बनाएको सामाग्रीले जिबिको

रवि ले खोले हर्क र बालेनको असली रहस्य / सबै खनिए हर्क माथि अब के होला / HARKA SAMPANG VS BALEN SHAHA

म्याक्स राईको खुलासा:धरानको मेयरमा धन.ब.राईले टिकट नपाए श्रम संस्कृति हार्ने संकेत..!#exclusive