Court Marriage in Nepal | नेपालमा दर्ता विवाह कसरी गर्ने | अदालती विवाहको प्रक्रिया
नेपालमा दर्ता विवाह अर्थात कोर्ट म्यारिज कसरी गर्ने ? अदालती विवाहको प्रक्रिया के हो ? | विवाह दर्ता गर्ने तरिका | विवाह दर्ता कसरी गर्ने | विवाह कानुन | Bibaha darta in Nepal | नेपालमा विवाह दर्ता सम्बन्धी जानकारी | Court marriage process in Nepal | Marriage Registration in Nepal | कोर्ट म्यारिज कसरी गर्ने ? | Marriage Registration process in Nepali Language | Marriage Registration Nepal | कोर्ट म्यारिज | अदालती विवाह | Court Marriage Process in Nepal | Court marriage process | Court marriage in kathmandu | Court Marriage Process in Nepal 2025 | Court marriage with foreigners in Nepal | Court marriage Certificate | court marriage video | Marriage registration online nepal | marriage registration procedure | Bihe Darta Kasari Garne | Bihe Darta Nepal | दर्ता विवाह (कोर्ट मेरिज) र विवाह दर्तामा के फरक हुन्छ? | Bihe darta garna k k chahinxa 2025 | Bihe darta garna k k chainchha For More Details: Website: lawimperial.com Email: [email protected] WhatsApp/Cell: +977 9803888924 Relevant Link: https://www.lawimperial.com/marriage-... नमस्ते, आजको यो भिडियोमा हामी नेपालमा दर्ता विवाह अर्थात् कोर्ट म्यारिज कसरी गर्ने, अदालती विवाह गर्नको लागि आवश्यक कागजातहरु के के हुन्, विवाह गर्नको लागि आवश्यक योग्यता के हो तथा दर्ता विवाहको लागि आवश्यक प्रक्रियाको सम्बन्धमा चर्चा गर्दैछौ । Timestamp: 0:00 दर्ता विवाह भनेको के हो ? 0:45 दर्ता विवाह गर्नका लागि आवश्यक योग्यताहरु के के हुन् ? 1:05 दर्ता विवाह गर्नका लागि आवश्यक कागजातहरू के के हुन् ? 1:51 अदालती प्रक्रिया र केही महत्वपूर्ण जानकारीहरुको बारेमा चर्चा गरौ ? सर्वप्रथम दर्ता विवाह भनेको के हो ? दर्ता विवाह अर्थात अदालती विवाह भनेको विवाह गर्न ईच्छुक महिला र पुरुष सम्बन्धित जिल्ला अदालत समक्ष उपस्थित भई कानूनी रूपमा सम्पन्न हुने कानुनी विवाह हो । यो धार्मिक वा सांस्कृतिक विधिबाट नभई, पुरुष र महिलाको आपसि मञ्जुरीमा अदालती प्रक्रियामार्फत सम्पन्न हुने गर्दछ । अब कुरा गरौं दर्ता विवाह गर्नका लागि आवश्यक योग्यताहरु के के हुन् ? १. महिला र पुरुष दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्छ । २. विवाह दुवै पक्षको आपसि मञ्जुरीमा हुनुपर्छ । ३. विवाह गर्ने दुबै पक्ष हाडनाता करणी सजाय हुने नाता भित्र हुनु हुँदैन । ४. पुरुष र महिला दुबै पक्ष अविवाहित हुनुपर्छ । अब कुरा गरौं दर्ता विवाह गर्नका लागि आवश्यक कागजातहरू के के हुन् ? महिला र पुरुष दुवै जनाले आ–आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयबाट प्राप्त, निजहरु अविवाहित रहेको सिफारिस पत्र । महिला र पुरुष दुवै जनाको नागरिकता प्रमाणपत्र । कुल दुई जना साक्षीहरु र निजहरुको नागरिकता प्रमाणपत्र । १. महिला र पुरुष दुवै जनाको ४–४ प्रति पासपोर्ट साइज फोटो । २. यदि विवाह महिला वा पुरुषको स्थायी ठेगाना भएको जिल्लामा नभई अस्थायी रुपमा बसोबास गरिरहेको जिल्लाबाट हुने भएमा कम्तीमा १५ दिनदेखी उक्त जिल्लामा बसोबास गरीरहेको अस्थायी बसोबास सिफारीस । ३. विदेशी नागरिकको हकमा सम्बन्धित देशको राजदुतावासको "No Objection Letter" तथा सम्बन्धित देशको विवाह सम्बन्धि कानुनको नेपाली अनुवाद । अन्त्यमा अदालती प्रक्रिया र केही महत्वपूर्ण जानकारीहरुको बारेमा चर्चा गरौ ? १. सामन्यतया दर्ता विवाह दुई दिनमा पुरा हुन्छ । पहिलो दिन विवाह गर्न इच्छुक महिला र पुरुष सम्बन्धित जिल्ला अदालतमा उपस्थित दिई आवश्यक कागजातहरु सहित निवेदन दिनुपर्ने हुन्छ । दोस्रो दिन निवेदक महिला र पुरुष एवं दुई जना साक्षिहरु अदालत समक्ष उपस्थित हुनुपर्ने हुन्छ । २. दोस्रो दिन दुवै निवेदकहरु इजलाश समक्ष उपस्थित भई आफुहरु विवाह गर्न मञ्जुर भएको व्यहोरा जनाई सोही बमोजिम आपसमा विवाह गर्न मञ्जुर भएको सहमतीपत्रमा सहीछाप गर्नुपर्दछ । ३. आवश्यक सोधपुछ गरी निवेदकहरुले पेश गरेको कागजातहरुको आवश्यक चेकजाँच गरी सम्बन्धित जिल्ला न्यायधिशज्यूले दर्ताद्वारा विवाह भएको व्यहोरा प्रमाणित गरी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपश्चात अदालत मार्फत दर्ता विवाह भएको प्रमाणपत्र प्रदान हुन्छ । ४. अदालतबाट विवाह भएपश्चात सम्बन्धित वडा कार्यलयमा गई दर्ता विवाह प्रमाणपत्रको आधारमा वडा कार्यालयबाट समेत विवाह दर्ताको प्रमाणपत्र लिन सकिन्छ । धन्यवाद । #courtmarriage #marriage #marriageregistration #courtmarriagenepal

विवाह|marrige|online|formकसरी भर्ने?10मिनेटमा विवाहदर्ता प्रमाणपत्र हातमा पाउनसकन्छ।जानिराख्नुहोस।

बहु बिवाह र कानुन संसाेधन polygamy & law updating #videos #marriage

दर्ता विवाह (कोर्ट मेरिज) र विवाह दर्तामा के फरक हुन्छ?

विवाह दर्ता कसरी गर्ने | Bibaha Darta Garne Tarika

Banijya Registration for Proprietorship/Private Firm

Court Marriage in Nepal

Everything You Need to Know About Court Marriage in Nepal| कानूनी विवाहको सम्पूर्ण प्रक्रिया २०२५

चुपचाप सबैलाई छोडिदेऊ | मनको शान्तिभन्दा ठूलो केही छैन | Deep Nepali Motivation | Nepali ThinkSpace

ABISH & ASHRU SUPARI CEREMONY

How to register marriage in Nepal from abroad?/ विदेशबाट विवाह दर्ता कसरी गर्ने?

Mutual Consent Divorce in Nepal | नेपालमा आपसी सहमतिमा सम्बन्ध विच्छेद कसरी गर्ने ?
![Dhaldaina Purus [D Story]EP-4 I Dipa Simkhada | Arjun Sapkota | Aayusha Simkhada | Biraj Banskota](https://i.ytimg.com/vi/cBGjgV2iQtE/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLB7rYQfNEg-KHvynavKwdk_6tDJdA)
Dhaldaina Purus [D Story]EP-4 I Dipa Simkhada | Arjun Sapkota | Aayusha Simkhada | Biraj Banskota

Different of court marriage & marriage rajestration in wada./ Nepal law

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 12 gate 2083.

Age for marriage is 18 or 20 years? । विवाह गर्ने उमेर १८ कि २० वर्ष ? #nepalshow

Bibah Darta Banauna k k Chahinxa |Bibaha Darta Kasari Garne?बिबाह दर्ता कसरी बनाउने?आवश्यक कागजातहरू

पोखरा देखि मुस्ताङ सम्म | नयाँ बनेको बाटो यस्तो | कसरी पुग्ने सबै जानकारी | Mustang Nepal Road trip

आमाको नामबाट जन्मदर्ता कसरी बनाउने| Aamako name bata Janmadarta

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

