"फु गरिदिन्छे रे" उज्ज्वल राज भट्टराई Fu Garidinchhe Re Ujjwal Raj Bhattarai फेरि कसम खान मन लाग्यो
Nepali Song: फु गरिदिन्छे रे! | फेरि कसम खान मन लाग्यो उज्ज्वल राज भट्टराईको प्रस्तुति: "फु गरिदिन्छे रे" | "Fu Garidinchhe Re" By Ujjwal Raj Bhattarai फेरि कसम खान मन लाग्यो उ मलाई भन्छे, उउउउउउ मेरा घाउहरूमा फु गरिदिन्छे रे शीतल बनाइदिन्छे रे मेरा सारा पीडाहरू हरिदिन्छे रे ! उ मलाई भन्छे - उफ नगर उ मलाई निको गराइदिन्छे रे फुउ गरिदिने, उफ नगराउने प्रीतसँग मलाई कसम खान मन लाग्यो ! उ मलाई भन्छे - उउउउउउ उ मेरा घाउहरूमा फु गरिदिन्छे रे फु गरिदिने, उफ नगराउने प्रीतसँग मलाई कसम खान मन लाग्यो ! म उसलाई भन्छु— तिमी मेरो प्रार्थना, उ मलाई भन्छे— तिमी मेरो तपस्या म सुटुक्क भन्छु — तिमी मेरो अनन्त पर्खाइ, उ ढुक्क भन्छे— तिमी मेरो अन्तिम लक्ष्य ! हाहाहाआआआआआहाहा ..... म उसलाई भन्छु— तिमी मेरो ढुक-ढुकी, उ भन्छे— मेरा यि हर श्वासमा तिमी, म छरिदिन्छु आभास, उ फुलाइदिन्छे अनुराग म जगाउँछु प्यास, उ बर्साइदिन्छे मधुमास। उसँग हुँदा लाग्छ, म एक शिवलिङ्ग हुँ र उ ममा लपक्क टाँसिएकी चन्दन उफ नगराई फुउ गरिदिने यो प्रीतमा भयो दुई आत्माका अमर मिलन! उ मलाई भन्छे - उफ नगर उ मलाई निको गराइदिन्छे रे म छरिदिन्छु आभास, उ फुलिदिन्छे अनुराग म जगाउँछु प्यास, उ बर्सिदिन्छे मधुमास उ मलाई भन्छे - उफ नगर उ मलाई निको गराइदिन्छे रे उ मेरा घाउहरूमा फु गरिदिन्छे रे उ मेरा घाउहरूमा फु गरिदिन्छे रे फु गरिदिने, उफ नगराउने प्रीतसँग मलाई कसम खान मन लाग्यो ! मलाई फेरि कसम खान मन लाग्यो । === END OF LYRICS === This poem was published on Sahitya Post on May 28 2026 https://sahityapost.com/kabyapost/kab... === @copyright ALL RIGHTS RESERVED by the author ====== Thank you for listening.

❤️ तिमी नै मेरो संसार ❤️जब साँचो माया मुटुभित्र बस्छ, दूरीले कहिल्यै छुट्याउन सक्दैन।

🌸 फूल टिप्ने मन भए 2.0 | Fula Tipne Man Bhaye | Viral New Nepali Blues Rock Cover Song 2026 🎸🔥

Emotional Ghazal 2026 - मनै मरे पछि | Heart Touching Nepali Song

गृहमन्त्रीलाई साथ दिदै खुश्बु ओली आक्रामक,प्रतिपक्ष र सत्तापक्ष दुवैलाई एकसाथ झपारिन्KhusbuOli/Sudan

🌅 फर्केर आउने बाटो | सबैको मन छुने नयाँ नेपाली आधुनिक गीत | Emotional Nepali Song

म फर्किएर आउनेछु... | Timile Malai Parkhera Basa Hai 💔 | New Nepali Emotional Song 2026

गणेश नेपालीको मृत्यु प्रकरण : डा. सुरेन्द्रले गरे एक-एक चिरफार ! अब के हुन्छ ? | Dr surendra kc |

एउटा लोकप्रिय नेताको ताना*शाह तर्फको यात्रा | Tanka Dahal

सुन्दर सहरभित्र कुरूप ठगीको कथा | LEAD EXPLAINER | E13

Timi Sangai Jindagi || Love Songs || KishorShrestha

Aljhechha kyare pachheuri - Narayan Gopal- Folk Nepali Song - अल्झेछ क्यारे पछ्यौरी - Blues Cover

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #177

गुनासो कस्लाई गरु 😢😔 ghunasho kaslai garu 🙏sad AI music 🎵

बाफ्रे: मध्यराति गणेश नेपालीको विषयमा खम्बा बनेर उभिए दुर्गा, न्याय नपाए नेपाल बन्द गर्ने चेतावनी

महावीर पुनले झाँक्रिलाई दिए दमदार जवाफ, प्रतिभाले सहकारी बचतको फिर्ताबारे मुख खोलिन्

Aljechha Kyare Pachhauri - Narayan Gopal || Female Version || Best Cover || AI Cover | Hit Song 2082

: nepal hindi mix dong तिमी नै हो (You Are My Love)

पर्दा अगाडी बालेन, पर्दा पछाडी को ? ठुलो चलखेल हुँदैछ भन्दै DR. DIXIT ले खोले गम्भीर रहस्य

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #242

