Unknown Facts About Rock Garden & Gangamaya Park (Stories Of Darjeeling)
Namaskar To begin with, I am somebody like you: A curious mind, a learner, a visitor to Rock Garden & Gangamaya Park and a Darjeeling lover. Whenever I travelled the Rock Garden & Gangamaya Park road, the sight of these beauties made me curious to learn more about them. Hence, it all began with curiosity. In this video, you will come across interesting facts about these two popular tourist spots of Darjeeling. Thanks for watching my video and I hope that you will share it with others so that as many Gorkhas and tourists would know about the significance and interesting facts about our beloved Rock Garden & Gangamaya Park. Here's the complete poem ⬇️ श्रद्धांजलि एक अञ्जुली : चुन्नुलाई — सोमनाथ छेत्री लोभ थिएन 'कि' चुन्नु तिमीलाई स्कूले ब्याग च्यापेर प्रात: नौ बजे सधैं सुकिलो स्कूल युनिफर्ममा पाठशाला पुग्ने रहर थिएन 'कि' तिमीलाई, प्रत्येक लक्ष्मीपूजामा रातभरिभरि भैलो खेल्ने गोर्खे आँगनमा इच्छा थिएन 'कि' तिमीलाई, भाइटीकाको दिनमा श्रद्धा टाँसदिने तिम्रा माइतीका निधारहरूमा तर चुन्नु तिमीले त तिम्रो सपनाभन्दा ठूलो भूमि सोच्यौ। भैलोभन्दा उच्च माटोको भाका हाल्यौ। भाइटीकाभन्दा पवित्र गोर्खाल्यान्ड मान्यौ। इतिहास पढ्ने रहरभन्दा आफै, इतिहास बन्ने जीवन चाह्यौ। यसैले तिमी 'गोर्खाल्यान्ड' भन्दै उठ्यौ, त्यो कालो प्रहरभित्र तिमी निस्सासिन्छौ, बुलेटको तातो गोली च्यापेर माटो माग्छौ। त्यो कति ठूलो क्षण थिएछ। सदर हस्पिटलको प्रकोष्ठभित्र तिमीलाई मृत्युको विकराल पञ्जाले निमोठ्दै थिएछ "अङकल! हाम्रो गोर्खाल्यान्ड हुन्छ नि...।" मैले तिम्रो मुहारमा गोर्खाल्यान्ड मानचित्र हेरेँ "नानी, कस्तो छौ...।" औपचारिकता थिएछ... तर तिमीले धेरै कुरा भन्दै थिएछौ...। मलाई दु:ख लाग्दै थिएछ... पुरूषार्थले धिक्कार्दै थिएछ - त्यतिखेर। जन्मेको सात दिनपछि गोबरकुण्डमा दूध र चाँदीको रूपियाँ राखेर सूर्यदेव साक्षी राखेर टेकेको यो भूमिमा ऋण तिर्न तिमीले मलाई जित्यौ। आफ्नो हारलाई स्वीकारेर चुन्नु तिमीलाई यति आश्वासन दिन्छु म मेरो भुन्टे छोराले सधैँ यो माटोमा लेख्दै हुनेछ खेल्दै यो 'गोर्खाल्यान्ड'-मा मेरा निम्ति दिदी चुन्नु लडेकी हो - सपनाको बलिदानसँगै तिम्रो भुन्टे भाइले एउटा फूल लिएर भाइटीकामा सधैं चुन्नु दिदीले दिएको टीका भनेर सम्झना तिम्रै बाँचेको हुनेछ छोरी चुन्नु, बाँचेकी हुनेछौं तिमी सधैं प्रत्येक गोर्खाको स्पन्दनमा बाँचेकी हुनेछौं - माटोमा गोर्खाल्यान्डको। चुन्नु हजार सलाम तिमीलाई।

This Is What Brexit Cost the World

Episode 06 of (OAEM) brought together 34 participants for a refreshing Photo Walk + Bird Watching

A Day With Sahitya Akademi Award Recipient (Sir Bhanu Chettri)

हाम्रो दार्जिलिङको पुरानो बजार अनि हाम्रो पुर्खाहरूको केही तस्बिरहरु❤️🙏❤️ Hamro pyaro Darjeeling ❤️

Ep - 4 (BTS) Darjeeling Part 1 | Exploring Local Market, Darjeeling tea tasting | Bengali Food

When The Well Runs Dry | A Film by Women of Laitkseh, West Khasi Hills

बालेनले बागमती खोलाको जग्गा ओगट्ने पक्की घरमा चलाए डोजर,VIP बस्तीमै खोला अति क्रमण, धमाधम बाटो बढ्दै

दार्जिलिङको रेल यात्रा || Darjeeling Train #darjeeling

Barabar - The Archeological Site of the Future - Narrated by Jahannah James

I Stayed At Nepal's Most Expensive Hotel 🇳🇵

FAKHEL RAW नेताहरूलाई आश्रय प्रदान गर्न फाखेलवासीहरूले निर्वाह गरेको भूमिका आज पनि स्मरणीय छ।

Our Short Trek & Fun-Filled Conversations (From Being Childhood Village Buddies To Grown-Ups In 30s)

हाम्रो सुन्दर दार्जिलिङ १९२५ अनि १९८० को दशकमा यति सुन्दर थिएछ। #Darjeeling

I attended a Nepalese wedding of 2 grooms 2 brides in Darjeeling (India)

ILAM इलामको २६ नम्बर पिल्लरको कथा || Gufa Patal नेपाल भारत सीमानाको यस्तो अनौठो स्थान Antu kanyam

What India Is Constructing Right Now Is Terrifying Superpowers

Meet The Malkeens Of Nyano Ghar (an airbnb space in Siliguri)

The Untold History of Kurseong | Hidden Gem of the Himalayas #mountainview79

🇳🇵Nepal to China🇨🇳 | Exploring Nepal’s Last Village by Bus

