नेपालमा कम्पनी दर्ता कसरी गर्ने ? Online Company Registration Process in Nepal.

नेपालमा कम्पनी दर्ता कसरी गर्ने ? अनलाईन मार्फत कम्पनी दर्ता गर्ने प्रक्रिया के हो ? | कम्पनी दर्ता सम्बन्धी महत्वपूर्ण जानकारी | प्राइभेट लिमिटेड कम्पनी दर्ता प्रक्रिया कसरी सुरु गर्ने? | कम्पनी दर्ता गर्न जान्नै पर्ने कानुनी प्रक्रिया | कम्पनी दर्ता भईसकेपछि व्यवसाय सुरु गर्नुअघि के गर्ने | कम्पनी वा बिजनेस दर्ता गर्ने तरिका | Online Company Registration in Nepal | Documents required for company registration in Nepal | Register your own business in Nepal | How to Register Company in Nepal | Company Registration Online Process in Nepal | Online Company Registration | Company Registration Process | Company Registration | Company Registration Documents | Company Registration Certificate | Company Registration Online | Registration of Company | कम्पनी दर्ता प्रक्रिया For More Details; Website: lawimperial.com Email: [email protected] Whatsapp/Cell: +977 9803888924 Relevant Link: https://www.lawimperial.com/company-r... नमस्ते, हामी आजको यो भिडियोमा, नेपालमा कम्पनी दर्ता कसरी गर्ने ?, कम्पनी दर्ता गर्नको लागि आवश्यक कागजातहरु के के हुन् ?, अनलाईन माध्यम मार्फत कम्पनी दर्ताको प्रक्रिया के हो Timestamp: 0:00 नेपालमा कम्पनीदर्ता सम्बन्धि जानकारी 0:50 अनलाईन माध्यम मार्फत नेपालमा कम्पनी दर्ता गर्ने 2:33 कम्पनी दर्ताका लागि आवश्यक कागजातहरू के के हुन् ? 3:23 कम्पनी दर्ताको लागी न्यूनतम लगानी रकम कती हो ? 3:43 कम्पनी दर्ता भएपश्चात गर्नुपर्ने कार्यहरु नेपालमा कम्पनी दर्ता, सञ्चालन तथा कम्पनी प्रशासन सम्बन्धीत बिषयहरु कम्पनी ऐन, २०६३ बमोजिम हुने गर्दछन् भने कम्पनी दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयमा हुने गर्दछ । कम्पनी ऐन, २०६३ ले मुख्यतः ४ किसिमका कम्पनीको प्रकारहरु व्यवस्था गरेको छ । १. प्राइभेट कम्पनी २. पब्लिक कम्पनी ३. मुनाफा वितरण नगर्ने कम्पनी, र ४. विदेशी कम्पनी सर्वप्रथम अनलाईन माध्यम मार्फत नेपालमा कम्पनी दर्ता गर्ने प्रक्रियाको बारेमा छलफल गरौ । १. प्रस्तावित कम्पनीको नाम स्वीकृत गर्ने । कम्पनी दर्ता गर्नको लागि सर्वप्रथम कम्पनी रजिष्ट्रारको कार्यालयबाट, प्रस्तावित कम्पनीको नाम स्वीकृत गराउनुपर्ने हुन्छ । नाम स्विकृत गराउनको लागि सर्वप्रथम कम्पनी रजिष्ट्रारको वेवसाईट धधध।यअच।नयख।लउ मा गई आवश्यक अनलाईन प्रक्रिया पुरा गरी कम्पनीको नाम स्विकृत गराउनुपर्ने हुन्छ । कम्पनीको नाम स्विकृत भएको ९० दिनभित्र कम्पनी दर्ताको लागि आवश्यक कागजातहरु पेश गरिसक्नुपर्ने हुन्छ । २. कम्पनी दर्ताको लागि आवश्यक कागजातहरु जस्तै कम्पनीको प्रवन्धपत्र, कम्पनीको नियमावली, निवेदन आदी तयार गरी सहीछाप गर्ने । ३. सहिछाप भएका कागजातहरु कम्पनी रजिष्ट्रारको वेवसाईट धधध।यअच।नयख।लउ मा गई कम्पनीको अकाउन्ट लगईन गरी आवश्यक अनलाईन प्रक्रिया पुरा गरी अपलोड गर्ने । ४. अपलोड भएका कागजातहरूको कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक परीक्षण गरि पेश भएका कागजातहरुमा पुरा गर्नुपर्ने सम्पुर्ण प्रक्रिया पुरा भएको पाईएमा कम्पनी दर्ताको लागि स्वीकृत हुन्छ । ४. कम्पनी दर्ताको लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भएपश्चात् कम्पनीको पुँजी बमोजिमको राजस्व अनलाइन मार्फत बुझाउन सकिन्छ । ५. बुझाउनुपर्ने आवश्यक राजस्व बुझाएपश्चात कम्पनी दर्ता भई कम्पनीको दर्ता प्रमाणपत्र जारी हुन्छ । साथै कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा प्रमाणित कम्पनीको नियमावली तथा प्रवन्धपत्र जारी हुन्छ । कम्पनी दर्ताका लागि आवश्यक कागजातहरू के के हुन् ? १. कम्पनी दर्ताका लागि निवेदन पत्र । २. कम्पनीको प्रबन्धपत्र तथा नियमावली । ३. राष्टिय परिचयपत्र (नेपाली शेयरधनी वा सदस्यको लागि) वा पासपोर्ट (विदेशी शेयरधनीको लागि) ४. शेयरधनीबिचको सम्झौता (सम्झौता भएको अवस्थामा) ५. कम्पनी शेयरधनी हुने अवस्थामा कम्पनी दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र तथा शेयर लगत । ६. कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय (कम्पनी शेयरधनी भएको अवस्थामा) । ७. विदेशी लगानीकर्ता भई कम्पनी दर्ता हुने अवस्थामा उद्योग विभागको विदेशी लगानी स्वीकृतीको कागजात । ८.सम्बन्धित नियमक निकायको पूर्व स्वीकृति (यदी पूर्व स्विकृती अनिवार्य भएमा) । कम्पनी दर्ताको लागी न्यूनतम लगानी रकम कती हो ? १. प्राइभेट कम्पनीको हकमा: रु १,००,००० २. पब्लिक कम्पनीको हकमा: रु १,००,००,००० ३. विदेशी लगानीकर्ताको हकमाः रु २,००,००,००० (सुचना प्रविधी सम्बन्धि बाहेकको कम्पनीमा) अब अन्त्यमा कम्पनी दर्ता भएपश्चात गर्नुपर्ने कार्यहरुको बारेमा छलफल गरौँ । कम्पनी दर्ता भएपश्चात प्रत्येक कम्पनीले सम्बन्धित आन्तरिक राजस् व कार्यालयमा गई आवश्यक प्रक्रिया पुरा गरी स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ । साथै, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको सम्बन्धित वडा कार्यालयमा गई व्यवसाय दर्ता समेत गर्नुपर्ने हुन्छ । धन्यवाद । #CompanyRegistrationNepal #PvtLtdNepal #BusinessInNepal #OnlineCompanyRegistrationNepal #StartupNepal #OCRNepal #NepalCompanyAct #CompanyDartaNepal #CompanyRegistrationFeesNepal #CompanyRegistrationProcessNepal #CompanyRegistrationDocuments #CompanyNameCheckNepal #OCRLogin #CompanyRegistrationCostNepal #PvtLtdRegistrationProcess #CompanyRegistration2025 #CompanyRegistrationProcessNepal #OnlineCompanyRegistrationNepal #StartupNepal #CompanyDartaNepal #CompanyNameCheckNepal #BusinessInNepal #OCRNepal#LegalAdviceNepal #NepalCompanyAct #EntrepreneurNepal #CompanyRegistration2025

Non-Profit Organisation in Nepal | NGO | Non-Profit Distributing Company | NGO Registration in Nepal
▶︎

Non-Profit Organisation in Nepal | NGO | Non-Profit Distributing Company | NGO Registration in Nepal

कम्पनी दर्ता गर्न जान्नै पर्ने कानुनी प्रक्रिया  | How to a Register Company |Ask The Lawyer | S1-E8
▶︎

कम्पनी दर्ता गर्न जान्नै पर्ने कानुनी प्रक्रिया | How to a Register Company |Ask The Lawyer | S1-E8

Tuscan Cottage Wildflowers Oil Painting | 4K Vintage Wallpaper Art Screensaver | Vintage Frames
▶︎

Tuscan Cottage Wildflowers Oil Painting | 4K Vintage Wallpaper Art Screensaver | Vintage Frames

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani
▶︎

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

राजाले खोले मुख || Newsnepal || live news || breaking news || daily news || latest news|| news
▶︎

राजाले खोले मुख || Newsnepal || live news || breaking news || daily news || latest news|| news

V38: How to Register a Private  Company in Nepal | Step by Step Complete Guide
▶︎

V38: How to Register a Private Company in Nepal | Step by Step Complete Guide

PAN र घरेलुमा कम्पनी, पसल, उद्योग, फार्म दर्ता गर्ने सबै जानकारी
▶︎

PAN र घरेलुमा कम्पनी, पसल, उद्योग, फार्म दर्ता गर्ने सबै जानकारी

START YOUR TUESDAY WITH FAITH | TODAY GOD IS GIVING YOU UNEXPECTED OPPORTUNITIES | FATHER FREDDY ...
▶︎

START YOUR TUESDAY WITH FAITH | TODAY GOD IS GIVING YOU UNEXPECTED OPPORTUNITIES | FATHER FREDDY ...

How to Register Company in Nepal | नया सिस्टममा कम्पनि दर्ताको सजिलो प्रक्रिया | सबै प्रोसेस | 2025
▶︎

How to Register Company in Nepal | नया सिस्टममा कम्पनि दर्ताको सजिलो प्रक्रिया | सबै प्रोसेस | 2025

संसदको रोष्टमबाट स्वर्णिम वाग्लेले आगो ओकले, हर्क साम्पाङ देखि खुश्बु ओलीसम्मको दिए जवाफSwarnimwagle
▶︎

संसदको रोष्टमबाट स्वर्णिम वाग्लेले आगो ओकले, हर्क साम्पाङ देखि खुश्बु ओलीसम्मको दिए जवाफSwarnimwagle

नेपालि ब्रोको प्रहरीमा बयान डरलाग्दो बच्ने योजना संगलग्न हरुको पोल खुल्यो महिनादेखि डिप्रेसनमा थिय
▶︎

नेपालि ब्रोको प्रहरीमा बयान डरलाग्दो बच्ने योजना संगलग्न हरुको पोल खुल्यो महिनादेखि डिप्रेसनमा थिय

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal
▶︎

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal

How To Register A Company In Nepal | Fees, Documents, PAN/VAT, Capital, Online Portal, Locations
▶︎

How To Register A Company In Nepal | Fees, Documents, PAN/VAT, Capital, Online Portal, Locations

Old Stone Bridge River Town | 4K Vintage Art Screensaver Frame TV
▶︎

Old Stone Bridge River Town | 4K Vintage Art Screensaver Frame TV

EMPIEZA EL MIÉRCOLES CON FE | SEÑOR, SANA A QUIENES SUFREN AHORA | PADRE FREDDY BUSTAMANTE
▶︎

EMPIEZA EL MIÉRCOLES CON FE | SEÑOR, SANA A QUIENES SUFREN AHORA | PADRE FREDDY BUSTAMANTE

Understanding Registrations, TAX & VAT for Business and Startups
▶︎

Understanding Registrations, TAX & VAT for Business and Startups

हे दैव उपसभामुख रुबीकुमारी ठाकुरको सदन चलाउने शैली देखेर हर्ककै बेइज्जत भन्दै पुण्य मिडियामा बोले
▶︎

हे दैव उपसभामुख रुबीकुमारी ठाकुरको सदन चलाउने शैली देखेर हर्ककै बेइज्जत भन्दै पुण्य मिडियामा बोले

ठेक्काकाे लाईसन्स कसरी वनाउने / how to start construction business
▶︎

ठेक्काकाे लाईसन्स कसरी वनाउने / how to start construction business

लाखको सेयर २ करोड कसरी भयो? १० हजारलाई ६ करोड बनाउने सूत्र! Subash Chandra Bhattarai
▶︎

लाखको सेयर २ करोड कसरी भयो? १० हजारलाई ६ करोड बनाउने सूत्र! Subash Chandra Bhattarai

प्राइभेट कम्पनी कसरी दर्ता गर्ने | How to register private company in Nepal (process video)
▶︎

प्राइभेट कम्पनी कसरी दर्ता गर्ने | How to register private company in Nepal (process video)