खुदी गाउँमा खानेपानीको लागि यस्तो बाटो हिँड्नु पर्ने बिचरा😟| Khudi, Besisahar Vlog
पानी भर्न यति टाढा जानुपर्छ? 😳 यस vlog मा हामी खुदी, बेँसीशहरको गाउँको वास्तविक जीवनशैलीलाई नजिकबाट देखाउने प्रयास गरेका छौँ। यहाँका मानिसहरू पानी भर्नका लागि कस्तो बाटो हिँडेर जानुपर्छ, बाटोमा हुने हिलो र कठिनाइहरू कस्ता छन् भन्ने कुरा यस भिडियोमा देखाइएको छ। 💧 साथै, भिडियोको सुरुवाततिर पानी धेरै परिरहेको र बाटोमा धेरै हिलो भएका कारण हेल्मेटभित्र पानी र हिलो पसिरहेको थियो। त्यसैले हिलो बाटो पार गर्ने समयसम्म मैले हेल्मेट खोल्नुपरेको थियो। पानी भर्ने ठाउँमा पुगेपछि भने हेल्मेट धोएर/पखालेर लगाएको छु। 🙏 त्यसैले हिलो बाटो भएको भागसम्म हेल्मेट नलगाएकोमा sorry guys 🙏 यो सुरक्षा नियमलाई बेवास्ता गर्नका लागि होइन, त्यो समयमा पानी र हिलोका कारण यस्तो भएको हो। कृपया यसलाई follow नगर्नुहोला। साथै, खुदीको स्थानीय जीवनशैली, वरपरको वातावरण र हाम्रो रमाइलो comedy moments पनि यस vlog मा समेटिएको छ। भिडियो मन परे Like, Comment, Share गर्नुहोस् र यस्तै रमाइला travel तथा lifestyle vlog का लागि Channel Subscribe गर्न नभुल्नुहोला। ❤️ #khudi #besishahar #lamjung #nepalvlog #travelvlog #lifestylevlog #nepaltravel #vlog #comedyvlog #rurallife #nepalivlogger

Hidden Village of Nepal 🇳🇵 | Khudi, Besishahar Travel Vlog

Lumbini Vlog| Birthplace of Lord Buddha | Nepali Vlog 2026

Chichvarkin Saves Putin | Vitaly Portnikov

Programmiert dein Unterbewusstsein im Schlaf neu - Das stärkste Audio für deinen Quantensprung

माइत घर नजिक हुनुको फाइदा साथीहरू

Fall asleep while I build a town (from nothing) - Town To City

RESTORE YOUR PRAYER ALTAR BEFORE IT'S TOO LATE | Apostle Joshua Selman. #apostlejoshuaselman

९० वर्ष पुग्दा पनि काम गरेर खानु हुदो रहेछ🥲 कति गार्हो हुन्छ होला🥹

The Surprising Reason Bassett Hound KEEPS Getting Returned to the Shelter 🥺

बिरामी गाउँको कथा | Birami Gaun ko Katha | Herne Katha EP170 - हेर्ने कथा

The PROBLEM with Capitalism - Smarter Every Day 316

Draining a Wild Pond | Catching a Giant 10KG Turtle & Lots of Big Fish for the Village Market

Max Tiger piuna Upper Dhangadi pugem😎

Chosen One, This Is Why God Kept You Single All This Time

Maasu dadyo guys😭😭 k dene ho aba bhaat sanga😭😭

Selling Dr*gs at my Job in CHICAGO in GTA 5 RP

😱 ГРОЗЕВ: Путин УСИЛИВАЕТ ОХРАНУ! Кремль ЗАКРЫТ! Кто ГОТОВИТСЯ СВЕРГНУТЬ РЕЖИМ?

३३ वर्षदेखि हराएका पदम तामाङ मेघालयको कोइला खानीमा भेटिए 😭 | परिवार भेट्दा सबैको आँसु रोकिएन

🚁 Drone Shot of Haamkhola Jharna 😍 | Middle Marsyangdi Dam | Khudi, Besishahar 🇳🇵

