Priya maile timilai karaoke | Karaoke of priya maile timilai

Karaoke Song's Title :- Priya maile timilai.... Lyrics/music/vocal :- C.B. Gurung Video Edit/Prepared by Gopi Lungeli           यस्तै-यस्तै Karaoke हरू चहानुहुन्छ भने, हाम्रो च्यानलमा Subscribe गरेर जोडिनु होला, र कुन गीतको karaoke चहानुहुन्छ, तल कमेन्ट गर्नु नबिर्सनुहोला । साथै यस भिडियोमा कुनै पनि त्रुटि भेट्नु भयो भने तुरून्त तल कमेन्ट बक्समा लेखिदिनुहुन आग्रह गर्दछौ । Original Song links    • EKLAI EKLAI II C B GURUNG   Voice remove from https://play.google.com/store/apps/details... Video editing software https://play.google.com/store/apps/details... Audio mixing and mastering in Studio one 5 software For more Quality Karaoke , Please Don't forget to subscribe Our Channel "Gopi Lungeli Karaoke Collections"    / @gopi_lungeli   If you have any questions please Comment me below 🙏 नमस्कार तथा साँगीतिक अभिवादन सबैमा,                  यस युट्युब च्यानलमा रहेका "कराओके (Karaoke)हरु" बाट आय-आर्जन गर्ने सोचले नभई नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदर्णिय सर्जक तथा श्रस्टाहरु, गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट(Copyright) हुन गएमा हृदय देखिनै माफी चाहान्छौ । यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।            सबै Karaokeहरूको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो भनि जानकारी गराउन चहान्छौ । यदि यहाँ भएका Karaoke यहि च्यानलमा रहोस् भन्ने चहानु भयो भने त्यो हाम्रो लागि अहोभाग्य ठान्ने छौ, हैन हटाउनु पर्छ भन्ने हो भने पनि हामी दुखी हुने छैनौ किन कि प्रतिलिपी अधिकार हामी सँग छैन, त्यसैले copyright strike दिनु भन्दा अगाडी उक्त भिडियोको Comment Boxमा छोटो म्यासेज सहित तीन दिनको समय हामीलाई पनि दिनुस् , हामी तुरून्त हटाउँने छौ । This karaoke is made only for the entertainment purpose. if copyright owner is not satisfied then comment below 👇 We will delete it immidately THANK YOU🙏 #karaokewithlyrics #gopilungelikaraoke #nepalikaraoke #nepalikaraokewithlyrics #nepalimusictrack #nepalimusic #adhuniksongs #karaoke #foryou, #Foryoupage