नर्सरीको होलसेल कृषि फर्म । Krishi Farm Business । Business Stories Nepal 2025

मोरङ बेलबारीका चन्द्रकेशर राईलाई हामी भेट्दा उनी खुसी थिए । बेलबारीमा नर्सरी भए पनि श्रीमतीले खोलेको यो कृषि फर्ममा काम गर्न मजा लाग्छ भन्दै थिए । उनले त्यसपछि हामीलाई आफ्नो व्यवसायको बारेमा सुनाए । उनीहरू फर्मको लागि चाहिने धेरै बिरुवा भारत मिरिकबाट ल्याउँछन् । त्यसबाट अरु बिरुवा बनाउँछन् । उनीहरुकोमा बिरुवा किन्न नर्सरीवाला आउँछन् । उनलाई काम गर्न अल्छी लाग्दैन । उनी बिहान ३ बजे उठेर उनी एक छिन मोबाइल हेर्छन् । चिया पकाइ खान्छन् । भुईँमा उज्यालो खसिसक्दा काममा निस्किन्छन् । उनी खाडी मुलुक साउदीमा १० वर्ष भन्दा धेरै बसेर फर्किएका हुन् । हामीले उता र यता काम गर्दा के फरक छ भनेर सोध्दा भन्छन् “उता खण्ड खण्डमा काम गर्दा हुन्थ्यो । यहाँ हुँदैन ।” उनी विदेशमा हुँदा पनि काम गर्ने ठाउँमा बाख्राको मल हालेर साग खोर्सानी उब्जाउँथे । आफूले खानु भन्दा धेरै साथीहरूलाई खुवाउँथे । यो भिडियोमा उनले रमाइलो गर्दै हामीलाई आफ्नो कृषि फर्म घुमाएका छन् । यो व्यवसाय सुरु गर्दाको कथा, चलाउँदाका चुनौती बताएका छन् । अनि ध्यान दिनुपर्ने कुरा के के हुन् मज्जाले भन्दिएका छन् । यदि तपाईँलाई पनि यो व्यवसाय गरौँ भन्ने भएको छ भने उनको यो भिडियोले धेरै कुरा सिकाउन सक्छ । उहाँको सम्पर्क नम्बर: ‌+977 9844461084 When we met Chandrakeshar Rai from Belbari, Morang, he was happy. Although there's their own nursery in Belbari, he enjoys working at this agricultural farm that his wife started. He then told us about his business. They bring many of the plants needed for their farm from Mirik, India. From those, they propagate more plants. Nursery owners come to buy saplings from them. He doesn’t feel lazy about working. He wakes up at 3 AM, checks his mobile for a bit, makes and drinks tea, and heads out to work as soon as daylight touches the ground. He had spent more than 10 years in Saudi Arabia, a Gulf country, before returning home. When we asked him about the difference between working abroad and working here, he said, “Over there, you could work in segments. Here, that’s not possible.” Even while he was abroad, he used to grow leafy greens and chilies by fertilizing the ground with goat manure at his workplace. He used to feed more to his friends than he ate himself. In this video, he joyfully gives us a tour of his agricultural farm. He shares the story of how he started the business, the challenges he faced in running it, and the important things to pay attention to. If you’re thinking of starting a similar business, his video can teach you a lot. His contact number: +977 9844461084 #AgricultureNepal #BusinessStoriesNepal #FarmingSuccess #MadeInNepal #StartupNepal #NepaliEntrepreneurs #OrganicFarming #AgriBusiness #NepalSuccessStory #YouthInAgriculture

नेपालको भाइरल ३१० रोपनीमा गोलभेडा खेती, वार्षिक ५ करोड आम्दानी || Tomato Farming in Nepal
▶︎

नेपालको भाइरल ३१० रोपनीमा गोलभेडा खेती, वार्षिक ५ करोड आम्दानी || Tomato Farming in Nepal

दुई रोपनीबाट खेती सुरु गरेका चित्रनाथ यसरी सफल बने - The success story of Chitranath Poudel
▶︎

दुई रोपनीबाट खेती सुरु गरेका चित्रनाथ यसरी सफल बने - The success story of Chitranath Poudel

She Was Trying to Cut It With Scissors and The Grass Was Taller Than My Mowers
▶︎

She Was Trying to Cut It With Scissors and The Grass Was Taller Than My Mowers

I Spent 90 Days Building, Cooking and Surviving in the Rainforest: Solo Bushcraft (Full)
▶︎

I Spent 90 Days Building, Cooking and Surviving in the Rainforest: Solo Bushcraft (Full)

माओवादी द्वन्दमा पिडित काठमाडौँमा शिक्षण पेशामा सन्तुष्ट नभएपछि ३०० रोपनिमा कृषिमा १४० लाई रोजगार ।
▶︎

माओवादी द्वन्दमा पिडित काठमाडौँमा शिक्षण पेशामा सन्तुष्ट नभएपछि ३०० रोपनिमा कृषिमा १४० लाई रोजगार ।

🔴 Makkah Live | مكة مباشر | الحرم المكي مباشر | قناة القران الكريم السعودية مباشر | مكه المكرمه
▶︎

🔴 Makkah Live | مكة مباشر | الحرم المكي مباشر | قناة القران الكريم السعودية مباشر | مكه المكرمه

नेपालमै पहिलो पल्ट एक किलोमीटर लामो पोखरी खनेर बाख्राको मल खाने समुद्री चितला पालेका लिम्बु काका
▶︎

नेपालमै पहिलो पल्ट एक किलोमीटर लामो पोखरी खनेर बाख्राको मल खाने समुद्री चितला पालेका लिम्बु काका

Fall asleep while I build a zoo (Part 2) | Planet Zoo to help you sleep
▶︎

Fall asleep while I build a zoo (Part 2) | Planet Zoo to help you sleep

तरकारी खेती गरेका चौधरीको प्रश्न : सबै विदेश जाने अनि नेपालको विकाश भएन भन्ने ?
▶︎

तरकारी खेती गरेका चौधरीको प्रश्न : सबै विदेश जाने अनि नेपालको विकाश भएन भन्ने ?

कृषि कर्मलाई भविश्य देख्ने बद्रि गौली को कथा ।
▶︎

कृषि कर्मलाई भविश्य देख्ने बद्रि गौली को कथा ।

Living the Best Life in Nepal 🇳🇵
▶︎

Living the Best Life in Nepal 🇳🇵

करोडको तरकारी उत्पादन हुने फार्ममा आधुनिक तरिकाले यसरी गरिन्छ खेती
▶︎

करोडको तरकारी उत्पादन हुने फार्ममा आधुनिक तरिकाले यसरी गरिन्छ खेती

God Says:"I WANT YOU TO KNOW THIS — OPEN IT TONIGHT"/God Message Now/God Message
▶︎

God Says:"I WANT YOU TO KNOW THIS — OPEN IT TONIGHT"/God Message Now/God Message

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 6 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 6 gate 2083.

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary
▶︎

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

पहाडमै 'सुन' फलाउँदै निर्मल: भन्छन्– ‘विदेश गएर सित्तैमा समय खेर फालिएछ’
▶︎

पहाडमै 'सुन' फलाउँदै निर्मल: भन्छन्– ‘विदेश गएर सित्तैमा समय खेर फालिएछ’

तेल पेल्ने मिलबारे सबै जानकारी । Inspiring Oil Mill Business । Business Stories Nepal । 2025
▶︎

तेल पेल्ने मिलबारे सबै जानकारी । Inspiring Oil Mill Business । Business Stories Nepal । 2025

दुइ किलो अकबरेले पन्ध्र लाख कमाउने राइनी चेली,बेमौसमी खोर्सानी खेती akabare chilli farming
▶︎

दुइ किलो अकबरेले पन्ध्र लाख कमाउने राइनी चेली,बेमौसमी खोर्सानी खेती akabare chilli farming

Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021
▶︎

Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021

यसरी गर्नुहोस् गंगा तिमल्सिनाले जस्तै घरको छतमा लोभै लाग्दो कौसी खेती ||  Kausi Kheti In Nepal
▶︎

यसरी गर्नुहोस् गंगा तिमल्सिनाले जस्तै घरको छतमा लोभै लाग्दो कौसी खेती || Kausi Kheti In Nepal