गणेशमान सिंहको संकल्प भाग ९ l Ganesh Man Singh Foundation ft. Ghanendra Purush Dhakal
गणेशमान सिंहको संकल्प #lauhapurush #ganeshmansigh #ganeshmansighfoundation #ghanendrapurushdhakal महापुरुषहरुले आफ्नो वचनको आफैं मान राख्छन् । महात्मा पनि त्यस्तै हो । 'भीष्मप्रतिज्ञा' जो भनिन्छ , त्यो पनि वचनको पक्का कै उदाहरण हो।तर हिजोआज सामान्यत: अफ्नो वचनको उलङ्घन आफैं गरेको पत्तो नहुने वक्ताहरुको चल्ती छ। तर, गणेशमान सिंह आफ्नो वचनको पक्का हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनमा जे जति संकल्प गर्नुभयो ति सबै अक्षरशः पूरा गर्नु भएको हो । सहिद गंगालाललाई दिएको बचन पुरा गर्ने क्रममा उहाले राणा शासकको ६०१ कोर्रा सहनु पर्यो । नेपाली जनतालाई राणाको रैतीवाट स्वतन्त्र नागरिक बनाउन खोज्दा गणेशमानले सर्वस्वसहीत जन्मकैदको सजाय वेहोर्नु पर्यो । राजाको निगाहामा प्रधानमन्त्री नबन्ने अठोटलाई निभाउनुपर्दा आफुले साथिकार प्राप्त गरेको प्रधानमन्त्रीको कुर्सी अरु कसैलाई उहाले दान दिनुभयो । यो भन्दा ठोलो त्याग काहा कसले गरेको होला , आजसम्म। साथीहरु ! हामीलाई थाहा छ, समकालीन नेपाली राजनीति प्रति जनताको वितृष्णा छ । यो निरासा मात्र हो। यस्तो हदैसम्मको निरशापूर्ण मनोदशामा धेरै समय नेपालीलाई छाडिराख्न हुँदैन भन्ने महसुस गरेर हामीले हाम्रा अग्रजहरुको जीवनगाथा सबैले बुझनेगरी वर्तमान पुस्तालाई बुझाउन र तिनलाई ती हाम्रा वीर एबं वीरङ्गनाहरुको पदचिन्ह पछाउन प्रेरित गर्ने जमर्को गरेका हौं l यसैले यो भिडियो श्रृखलासँग आत्मसात गर्ने युवा निश्चय पनि बरालीदैन बरु ऊ दृढनिश्चयकासाथ देशभक्ति र विकासकाको पथमा अबिचलित भै अघि बढने छ भन्ने विश्वास हामीले लिएका छौ। हामी गणेशमान सिंह जस्ता वीरका जीवन सन्देशहरु यसैगरी क्रमशः प्रकाशित गर्दैजाने प्रण गर्छौ । धन्यवाद! गणेशमान सिंह फाउन्डेसन काठमाडौं ।

गणेशमान सिंहको संकल्प भाग १० l Ganesh Man Singh Foundation ft. Ghanendra Purush Dhakal

Behind the Beats | Lagaan | Spotify India

JUNIOR: THE POET IDOL || EPI 1 || TOP 20 INTRO || VIPLOB PRATIK, GAURI MALLA, HARK SAUD & DIVYA DEV

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

How Proctor’s texts in Karen Read lawsuit could free dangerous criminals

Clash of Tongues || Ep 9 || Roast of Utsab Rasaili

बाफ्रे : पौड्याल पक्राउ, ओलीको उठिबास ! जेल हुन सक्ने आधार ? भित्रि योजना र प्रमाणसहित मिडियामा DIG

तौल घटाउन कस्तो खाना कति खाने ? Dr. Sunil Paudel । Weight Loss । Health

I Spent 1 Hour Decoding Billionaire Wealth Secrets ft. Binod Chaudhary

Unplugged ft. Akshat Gupta | Mahabharat | Ramayana | Love Story | Spirituality | Bhagwat Geeta

'Global Conflicts, Economic Anxiety': Sundar Pichai Gives Brutal Reality Check In Stanford Amid War

#EP7 What's With Nepal's Economy (अर्थतन्त्र) ? |Anil Shah Ft. Nabil, Sanima, Citizen -- Stellar AI

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति

खुल्यो विष्णु पौडेल पक्राऊ गर्नुको भित्री रहस्य,ज्ञानेन्द्र र सेना निशानामा, जनार्दन प्रचण्ड लिष्टमा

CIA’s Secret Battlefield in Nepal

पूर्व अर्थमन्त्रीहरुको रुवाबासी ! विचौलिया दिपकले डुबाए ! Bishnu Paudel | TV Today | Live | Oli

books i want to read this summer | classics, fantasy, summerween!!!

कड़वी मगर सीधी बात|THE ESSENCE OF BUDDHA DHAMMA|

Secularism, Constitution और British Raj की J Sai Deepak ने क्या 'गलतियां' गिनाईं? Kitabwala

